Clicks Nepal.  
 
  संविधानसभाको म्याद थप्ने बारे मन्त्रिपरिषदमा मतभेद   बैंककमा हिंसा चर्कंदो, कैयौं हताहत   एएफसी प्रेसिडेन्ट्स कपमा एनआरटीको हार   सहमतिको सरकार नबनेसम्म संविधानसभाको म्याद थपको कुनै अर्थ नभएको दस दलको निष्कर्ष   बसको ठक्करबाट एकको मृत्यु १५ घाइते   बालुबामा पुरिएर पाचजनाको मृत्यु   प्रधानमन्त्री र राष्ट्रपतिको छलफल   बजेट पारित गराउने उपाएबारे काङ्ग्रेस र एमालेबीच छलफल   झापाका पसल आज बाट अनिश्चितकालका लागि बन्द   माओवादी शैली प्रति कांग्रेस नेताहरु आक्रमक  

News Archive |  Photo Archive |  Submit a news

 

मिडिया कप क्रिकेट प्रतियोगिताको उपाधी प्रेस युनियन दाङलाई

क्लिक्स् नेपाल समाचारदाता
दाङ,१२ वैशाख । लोकतन्त्र दिवसको अवसरमा प्रेस चौतारी दाङले आयोजना गरेको मिडिया कप क्रिकेट प्रतियोगिताको उपाधी प्रेस युनियन दाङले जितेको छ।शनिबार विहान भएको प्रेस युनियन र प्रेस चौतारी विचको फाईनल खेलमा युनियन ४६ रनको अन्तरले विजयी भएको हो। टस जितेर पहिले व्याटिङमा उत्रिएको प्रेस युनियनले ६ वीकेटको नोक्सानीमा साथ १ सय ४६ रन बनाउन सफल


 
 

जलविद्युत सम्मेलन सुरु

क्लिक्स् नेपाल समाचारदाता
काठमाण्डौं,१२ वैशाख । जलविद्युत क्षेत्रको विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यका साथ शनिबार देखि राजधानीमा चौथो अन्तराष्ट्रिय जलविद्युत सम्मेलन आज सुरु हुदै छ।  स्वतन्त्र उर्जा उत्पादक संघ नेपाल र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन हुने सम्मेलन भोलिसम्म चल्नेछ।  सम्मेलनमा जलश्रोत मन्त्री विष्णु पौडेल, भारतिय ऊर्जा मन्त्रालयका सचिव, नेपालका लागि भारतिय


 
 

आगलागीमा परि आधा दर्जनको मृत्यु

गुल्मीको हस्तीचौर गाबिसमा ५ जनाको मृत्यु

दाङको काभ्रे गाविसमा एक जनाको मृत्यु  ३ जना गम्भिर घाइते

बाराको पिपरपाति ४ मा  विद्युतीय ट्रान्सफरमर पड्किदा एक महिलाको  मृत्यु

सर्लाहीकोमा  १३ वटा घरमा  आगलागी 

क्लिक्स् नेपाल समाचारदाता
काठमाडौं, १२ वैशाख । गुल्मीको हस्तीचौर गाबिस स्थित सामूदायीक वनमा लागेको आगो निभाउन गएका ५ जनाको जलेर मृत्यु भएको छ। हस्तिचौरको सनराइज सामूदायीक वनमा लागेको आगो निभाउन गएका तीन महिला र २ पुरुषको मृत्यु भएको छ। घटनाको पूर्ण


 
 

एमाले स्थायी समितिको बैठक सुरु

ताजा अपडेट(4 pm)
क्लिक्स् नेपाल समाचारदाता
काठमाडौं, १२ बैशाख। प्रधानसेनापति रुक्माङ्गत कटवालमाथीको कारवाहीका विषयमा आफ्नो धारणा स्पष्ट पार्न नेकपा एमालेको स्थायी समितिको बैठक पार्टि मुख्यालय बल्खुमा बसीरहेको छ। पार्टि भित्रै नेताहरुबीच सेनापतिको स्पष्टिकरणको बिषयमा मतबिभाजन भएपछि आजको बैठकले पार्टीको स्पष्ट धारणा तय गर्ने

 
 

प्रधानमन्त्रीको चीन भ्रमण स्थगित

राजनीतिक घटनाक्रमका कारण तत्काल भ्रमण स्थगित
क्लिक्स् नेपाल समाचारदाता
काठमाडौं, १२ बैशाख।  प्रधानमन्त्री पुष्पकमल दाहालको यही बैशाख १९ गते देखि हुने भनिएको चीन भ्रमण स्थगित भएको छ। नेपालमा विकसित भएको राजनीतिक घटनाक्रमका कारण तत्काल प्रधानमन्त्री प्रचण्डले चीन भ्रमण स्थगित गर्नु भएको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ। देशमा विकिसित पछिल्लो

 
 

प्रधानसेनापतिका विषयमा एमालेको आधिकारिक धारण आज

आर के शर्मा
काठमाडौं, १२ बैशाख। प्रधानसेनापति रुक्माङ्गत कटवाललाई स्पष्टिकरण सोधिएको विषयमा नेकपा एमालेले आफ्नो आधिकारिक धारणा शनिवार सार्वजनिक गर्ने भएको छ। एमालेका नेताहरूमा सेनापति कटवाललाई सोधिएको स्पष्टिकरण बारे फरक–फरक धारणा आएपछि आधिकारिक धारणा तय गर्न शुक्रवार एमालेको

 
 

प्रधानसेनापतिको विषयमा सहमतिमा निकास खोज्ने माओवादी निर्णय

गोविन्द कोइराला
काठमाडौं, १२ वैशाख। केहि दिन देखि अत्याधिक चर्चा र चासोको विषय वनेको प्रधानसेनापति रुकमाङगत कटवालको प्रकरणमा एकीकृत माओवादीले सबै दलसंग सहमति कायम गरेर निकास खोज्ने निर्णय गरेको छ । प्रधानसेनापतिलाई कारबाही गर्ने या नगर्ने भन्ने विषयमा माओवादी केही लचिलो भएको स्रोतको दावी

 
 

बिरामी बोकेको एम्बुलेन्स माथि तोडफोड

क्लिक्स् नेपाल समाचारदाता
बाँके,  १२ वैशाख। वर्दियाबाट बिरामी लिएर आइरहेको एम्बुलेन्स थारुहट कार्यकर्ताले बाँकेको कोहलपुरमा तोडफोड गरेका छन्। बिरामीसँगै आएका कुरुवालाई पनि उनीहरुले कुटपिट गरेका थिए। पछि प्रहरीको उद्दारपछि उनीहरुलाई आफ्नो गन्तव्यमा पठाइएको थियो। नेपालगन्ज रेडक्रसको एम्बुलेन्स मगरागडीबाट बिरामी लिएर

 
 

सैनिक कूको हल्ला फिजाउनु प्रधानमन्त्रीबाटै– कांग्रेस उपसभापति पौडेल

क्लिक्स् नेपाल समाचारदाता 
काठमाडौं, ११ वैशाख । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुक्ष्पकमल दाहालले सैनिक कूको हल्ला चलाएको आरोप लगाउनु भएको छ। रिपोटर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उहाँले नेपाली सेनाबाट कू हुने विश्वास गर्न नसकिने भन्दै अनावश्यक हल्ला फिजाएर माओवादी आफै सत्ता कब्जामा

 
 

१३ सैनिकको जलेर मृत्यु

ज्यान गुमाउनेमा
सेनाका हवल्दार क्षेत्रबहादुर बस्नेत, अमलदार तोपबहादुर न्यौपाने, सिपाही युवराज गिरी, इन्द्र बहादुर, सन्तोष सुनुवार, पुकार बस्नेत, निरबहादुर खडका, सन्तोष महत, रामशरण कार्की, धनबहादुर बिष्ट  र प्युठहरु प्रकाश अधिकारी, पूर्णबहादुर तामाङ, जयराज केसी
क्लिक्स् नेपाल समाचारदाता
रामेछाप, १० वैशाख। रामेछापको रामेछाप बजार नजिक लागेको आगो निभाउन गएका १३ जना सैनिकको जलेर मृत्यु भएको छ।

 
 

पूर्वप्रधानमन्त्री भट्टराईकोअवस्था चिन्ताजनक

क्लिक्स् नेपाल समाचारदाता
काठमाडौँ, १० वैशाख। नेपाली कांग्रेसका संस्थापक नेता एंव पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्वास्थ्य अवस्था चिन्ताजनक भएके छ ।उहाँको मुटुले रक्त प्रवाह गर्न नसकिरहनुका साथै हृदयगति बन्द हुनेजस्ता समस्या पाइएको कारण अवस्था जोखिममुक्त नरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। नेता भट्टराईलाई श्वासप्रश्वासमा समस्या खानामा अरुचि र रिङ्गटा लाग्ने समस्याका


 
 

प्रधानसेनापति कटवालको स्पस्टीकरणको निर्णय केहीदिन ढिलाइ

क्लिक्स् नेपाल समाचारदाता
काठमाडौं, ९ वैशाख । केहि दिन देखि अत्याधिक चर्चा र चासोको विषय वनेको प्रधानसेनापति रुकमाङगत कटवालको स्पस्टीकरणका विषयमा सरकारले गर्ने भनिएको निर्णयका लागि ढिलाइ हुने भएको छ। मन्त्री परिषदको आजको वैठकमा प्रधानसेनापतिले सरकारलाई पठाएको स्पटिकरण पत्रको थप अध्ययन मात्रै गर्ने निर्णय गरेपछि यस सम्वन्धी निर्णय पछि सरेको हो । बुधबारको वैठकमा


 
 

राष्ट्रपति प्रधानमन्त्री बिच भेटवार्ता

क्लिक्स् नेपाल समाचारदाता
काठमाडौं, ९ वैशाख । राष्ट्रपति डा रामबरण यादव र प्रधानमन्त्री पुष्प कमल दाहालविच आज विहान भेटवार्ता भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा प्रधानसेनापति रुकमाङ्गत कटवाललाई सरकारले मागेको स्पष्टिकरण र राष्ट्रपति यादवले हिजो सरकारलाई पठाउनुभएको पत्रका विषयमा छलफल  भएको हो। छलफल पछि सञ्चार कर्मीसंग कुरा गर्दै प्रधानमन्त्री


 
 

सरकारी निर्णयको बचाउगदै गृहमन्त्री बामदेव

क्लिक्स् नेपाल समाचारदाता
काठमाडौं, ९ वैशाख । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले नेकपा एमाले सरकारी निर्णयको पक्षमा रहेको स्पस्ट पर्नुभएको छ। राजधानीको होटेल सोल्टीमा आयोजित एक कार्यक्रम पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री गौतमले यस्तो जानकारी दिनुभएको हो। गृहमन्त्री गौतमले नेकपा एमाले सरकारका निर्णयको विरुद्धमा गएको भन्ने कुरा सही नभएको वताउनुभयो। अध्यक्ष झलनाथ खनाल


 
 

सेनापतिलाई अवकास दिएर राजनितिक उथलपुथल श्रृजना गर्न खोजेको मसालका महामन्त्रीको आरोप

क्लिक्स् नेपाल समाचारदाता
काठमाडौं, ९ वैशाख । सरकारले सेनाका प्रधान सेनापति रुकमाङ्गत कटवाललाई स्पष्टिकरण मागेको र अवकाश दिन गरिरहेको प्रयत्नप्रति नेकपा मसालका महामन्त्री मोहन बिक्रम सिहले गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ। महामन्त्री सिंहले आज एक बिज्ञप्ति जारी गरी देशमा नयाँ संबिधान निर्माणका लागि शान्ति र राजनैतिक स्थिरताको आवस्यकतामा जोड दिँदै सेनापतिलाई


 
 

जर्नेलको म्याद नथप्ने माग गर्दै सर्वोच्चमा दायर रिटको सुनुवाई बिहिबार हुने

आर के शर्मा
काठमाण्डौं, ९ वैशाख ।  सेनाका ८ जर्नेलको म्याद नथप्ने निर्णय कार्यान्वयन नगर्न सर्बोच्चले दिएको अन्तरिम आदेश खारेजीको माग गर्दै रक्षा मन्त्रालयद्वारा सर्वोच्चमा दायर रिट माथिको सुनुवाई भोलीसम्मको लागि सारिएको छ। आज आठ जर्नेलको तर्फबाट शम्भु थापा, भिमार्जुन आचार्य लगाएत ५ जना अधिबक्ताहरुले बहस गर्नुभएको छ। हिजो जर्नेलकै पक्षबाट ४ जना अधिबक्ताहरुले बहस गरेका


 
 

संबैधानिक समितिद्वारा तीन सदस्यीय उपसमिति गठन

क्लिक्स् नेपाल समाचारदाता
काठमाण्डौं, ९ वैशाख । संबैधानिक समितिले नागरिकबाट प्राप्त सुझाबहरुलाई व्यवस्थित तरिकाले अध्ययन गरी काम कारबाही अगाडी बढाउन तीन सदस्यीय उपसमिति गठन गरेको छ। आज बिहान बसेको समितिको बैठकले एकीकृत नेकपा माओवादीका बर्षमान पुन अनन्त, नेपाली काग्रेसका निलाम्बर आचार्य र नेकपा एमालेका भीम रावल सदस्य रहेको उपसमिति गठन गरेको हो। साथै उद्योग


 
 

सेनापति विवाद नेपालको आन्तरिक मामिलास् राजदूत पावेल

क्लिक्स् नेपाल समाचारदाता
पोखरा, ९ वैशाख । नेपालका लागि अमेरिकी राजदूत न्यान्सी जे पावेलले नेपाल सरकार र राजनीतिक दलहरुवीच देखिएको प्रधान सेनापतिको विवाद नेपालको आन्तरिक मामिला भएको बताउनुभएको छ। पोखरामा आज आयोजित एक कार्यक्रममा राजदूत पावेल ले नयाँ संविधान समयमा नै बनाउन सबै दलहरुबीच सहमति र सहकार्यमा जोड दिनुभयो। एकीकृत नेकपा माओवादीको युवा सङ्गठन


 
 

दीगो आर्थिक विकास तथा गरिवी निवारणमा सहकार्य गर्न नेदरल्याण्डको एक संस्था सहमत

क्लिक्स् नेपाल समाचारदाता
काठमाण्डौं, ९ वैशाख। उद्यमशिलताको प्रवर्द्धन मार्फत नेपालमा दीगो आर्थिक विकास एवं गरिवी निवारणमा सहकार्य गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ र नेदरल्याण्ड सहयोग संस्था बीच एक सहमतीपत्रमा हस्ताक्षर भएको छ। सो सम्बन्धी सहमतीपत्रमा महासंघका तर्फबाट अध्यक्ष कुशकुमार जोशी र एसएनभीरनेपालका देशिय निर्देशक ह्यान्स हेज्राले हिजो एक कार्यक्रम बीच ललितपुरमा


 
 

प्रधानसेनापतिसँग स्पष्टीकरण आपत्तिजनक

क्लिक्स् नेपाल समाचारदाता
काठमाण्डौं, ७ वैशाख। संवैधानिक समितिका अध्यक्ष तथा नेकपा एमालेका नेता माधवकुमार नेपालले  राजनीतिक छलफलबिना प्रधानसेनापतिसाग स्पष्टीकरण मागेकोमा आपत्ति प्रकट गर्नुभएको छ। नेता नेपालले  राजनीतिक दलहरु , सेना


 
 
 
More Headlines..
संविधानसभाको म्याद थप्ने बारे मन्त्रिपरिषदमा मतभेद
बैंककमा हिंसा चर्कंदो, कैयौं हताहत
एएफसी प्रेसिडेन्ट्स कपमा एनआरटीको हार
सहमतिको सरकार नबनेसम्म संविधानसभाको म्याद थपको कुनै अर्थ नभएको दस दलको निष्कर्ष
बसको ठक्करबाट एकको मृत्यु १५ घाइते
बालुबामा पुरिएर पाचजनाको मृत्यु
प्रधानमन्त्री र राष्ट्रपतिको छलफल
बजेट पारित गराउने उपाएबारे काङ्ग्रेस र एमालेबीच छलफल
झापाका पसल आज बाट अनिश्चितकालका लागि बन्द
माओवादी शैली प्रति कांग्रेस नेताहरु आक्रमक
 
Clicks POLL
वर्तमान सरकारको नेतृत्व कुन राजनैतिक दलले गर्नु पर्छ?
नेकपा माओवादी
नेकपा एमाले
नेपाली काग्रेस
अन्य साना दलहरुले