Clicks Nepal.  
 
  संविधानसभाको म्याद थप्ने बारे मन्त्रिपरिषदमा मतभेद   बैंककमा हिंसा चर्कंदो, कैयौं हताहत   एएफसी प्रेसिडेन्ट्स कपमा एनआरटीको हार   सहमतिको सरकार नबनेसम्म संविधानसभाको म्याद थपको कुनै अर्थ नभएको दस दलको निष्कर्ष   बसको ठक्करबाट एकको मृत्यु १५ घाइते   बालुबामा पुरिएर पाचजनाको मृत्यु   प्रधानमन्त्री र राष्ट्रपतिको छलफल   बजेट पारित गराउने उपाएबारे काङ्ग्रेस र एमालेबीच छलफल   झापाका पसल आज बाट अनिश्चितकालका लागि बन्द   माओवादी शैली प्रति कांग्रेस नेताहरु आक्रमक  

News Archive |  Photo Archive |  Submit a news

 

सेनापतिको कालो इतिहास

आर के शर्मा
काठमाण्डौं, २० वैशाख। सरकारले नागरिक सर्वोच्चता रक्षार्थ आज पदमुक्त गरेका प्रधानसेनापति रुक्मांगद कटवाल नेपाली सेनामा सबैभन्दा बढी विवादित इतिहास बोकेको प्रधानसेनापतिका रुपमा चर्चामा रहनुभएको थियो। महेन्द्र शाहको छत्रछायामा रुक्मांगद कटवालले सेनामा जागिर खाएपछि उमेर घटाउनेदेखि पदको

 
 

एमालेको सरकार छाड्ने निर्णय

क्लिक्स् नेपाल समाचारदाता
काठमाण्डौं, २० वैशाख। तीव्र वाह्य र आन्तरिक दबाबपछि नेकपा एमालेले आज प्रथम जननिर्वाचित गणतान्त्रिक सरकार छाडेको छ। पार्टी मुख्यालय बल्खुमा आज बसेको एमाले स्थायी समितिको बैठकले एकीकृत नेकपा माओवादीले दलीय आचारसंहिता पालना नगरेको आरोप लगाउदै सरकारबाट आजकै मितिदेखि

 
 

आज मई दिवस

क्लिक्स् नेपाल समाचारदाता
नेपालगन्ज, १८ वैशाख । मई १ अर्थात १ सय २० औं अन्तराष्ट्रिय मजदुर दिवस। मई दिवस आज विश्वभरका मजदुरहरुले विविध कार्यक्रम गरी भव्य रुपमा मनाउदै छन्। नेपालमा पनि विभिन्न क्षेत्रमा औद्योगिक क्षेत्रमा कार्यरत  मजदुरहरुले हर्षोल्लासका साथ यो दिवस मनाउदै छन्। आज एकीकृत नेकपा माओबादी, नेपाली

 
 

नोटको अभाव हुँदा आर्थिक सङ्कट

क्ल्किस् नेपाल समाचारदाता
नेपालगन्ज, १८ वैशाख । अनिश्चितकालीन तराई बन्दका कारण नेपाल राष्ट्र बैङ्क, नेपालगन्ज शाखाले मध्य तथा सुदूरपश्चिमका पहाडी र हिमाली जिल्लामा नोट पठाउन नसक्दा ती जिल्लामा आर्थिक सङ्कट उत्पन्न भएको छ।

 
 

तराईको जनजीवन प्रभावित

क्लिक्स् नेपाल समाचारदाता
धनगढि,१८ वैशाख। सरकारसँग भएको ६ बुँदे सहमति कार्यान्वयनको माग गर्दै थारुहट संघर्ष समितिगरेको अनिश्चितकालिन तराई बन्दको १० औं दिन आज पनि तराईको जनजिवन प्रभावित भएको छ। बन्दको चितवन, नवलपरासी, दाङ, कैलाली र कञ्चनपुरमा बढि प्रभाव परेको छ। ती जिल्लामा लामो तथा छोटो

 
 

संविधानमा मजदुरका अधिकारलाई मौलिक अधिकारको रुपमा सुनिश्चित गरिनु पर्नेमा जोड

एक सय २० औं मई दिवस
क्लिक्स् नेपाल समाचारदाता
काठमाण्डौ,१७ वैशाख। मजदुर नेताहरुले नयाँ संविधानमा मजदुरका हक–अधिकारलाई मौलिक अधिकारको रुपमा स्पष्ट उल्लेख हुनुपर्ने माग गरेका छन्। उनीहरुले अधिकार सम्पन्न मजदुर आयोग र श्रम आयोग बन्नुपर्ने पनि माग गरेका छन्। १ सय २० औं मई दिवसका अवसरका राजधानीको जनसंचार अभियानमा

 
 

जङ्गली हात्तीको आक्रमणबाट तीनको मृत्यु

झिगा मार्ने बिषादी खादा सर्लाहीमा एक बालिकाको मृत्यु  पाँचजना बालबालिका बिरामी
क्लिक्स् नेपाल समाचारदाता
इनरुवा, १७ वैशाख। सुनसरीको भरौल र महेन्द्रनगरका दुई बृद्धहरुको जङ्गली हात्तीको आक्रमणबाट आज विहान मृत्यु भएको छ।  मृत्यु हुनेमा भरौल ४ का ५६ वर्षिय चन्दप्रसाद भट्टराई र महेन्द्रनगरका ५५ वर्षिय टिकाप्रसाद न्यौपाने रहेका छन्। भरौल स्थित बिचपानी जंगलमा विहान घास काट्न गएका उनीहरुलाई हात्तिले

 
 

उपत्यकाका बिद्यालयहरु बन्द

क्लिक्स् नेपाल समाचारदाता
काठमाडौं, १७ वैशाख। सेन्ट जेभियर्स स्कुलबाट निकालिएका शिक्षकहरुलाई पुनरबहाली लगायतका माग राखी हिजो लिलितपुरका सामुदायिक र संस्थागत बिद्यालयहरु बन्द गराएको नेपाल संस्थागत बिद्यालय शिक्षक युनियन (ईष्टु) ले आज काठमाडौं र भक्तपुरका संस्थागत बिद्यालयहरु पनि बन्द गराएको छ।

 
 

दुर्घटनामा एक प्रहरीको मृत्यु

क्लिक्स् नेपाल समाचारदाता
नवरपरासी, १७ वैशाख। पुर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दिव्यपुरी ७ मा गए राती मोटर साईकल दुर्घटना हुदां एक जना प्रहरीको मृत्यु भएको छ। घटनामा परि  एक जना घाईते भएका छन। दिव्यपुरीबाट रजहर तर्फ आउदै गरेको वा २ प ८६ ७५ नम्वरको मोटर साईकल  राती नौ वजे दुर्घटना हुदा इलाका प्रहरी कार्यालय

 
 

प्रमुख दलहरु आन्तरिक छलफलमा व्यस्त

क्लिक्स् नेपाल समाचारदाता
काठमाण्डौ, १७ वैशाख। सेनापति प्रकरणको समाधान खोज्न दलहरु बिहीबार विहानैदेखि आन्तरिक छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले माओवादी नेताहरुबीच अनौपचारिक छलफल भइरहेको छ।


 
 

प्रधानसेनापति कटवाललाई हटाएरै छोड्ने

क्लिक्स् नेपाल समाचारदाता
काठमाण्डौ,१७ वैशाख। प्रधानमन्त्री पुष्पकमल दाहाललले प्रधानसेनापति रुक्माङगत कटवाललाई हटाएरै छोड्ने अडान दोहोर्याउनु भएको छ। आज विहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका नागरिक समाजका प्रतिनिधि र


 
 

झडपपछि भक्तपुर तनावग्रस्त

क्लिक्स् नेपाल समाचारदाता
काठमाण्डौ, १६ वैशाख।  मध्यपुर थिमीको कौशलटारमा मिनीबसको ठक्करले एक शिक्षकको मृत्यु भएपछि बुधबार बिहानैदेखि मध्यपुर थिमी कौशलटार लोकन्थली र जडीबुटीक्षेत्र तनावग्रस्त बनेको छ। कौशलटारको सडक पेटीमा


 
 

रायमाझी प्रधान न्यायाधीशमा

क्लिक्स् नेपाल समाचारदाता
काठमाण्डौ, १६ वैशाख। संवैधानिक परिषदको बैठकले प्रधान न्यायाधीशमा मीनबहादुर रायमाझीलाई नियुक्त गरेको छ। सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशमध्येबाट सिफारिस गर्ने परम्पराअनुसार परिषदले रायमाझीलाई


 
 

प्रधानसेनापति कटवाललाई कारवाही गर्नुपर्ने

क्लिक्स् नेपाल समाचारदाता
काठमाण्डौं, १४ वैशाख। एकीकृत नेकपा माओवादीका सचिवालय सदस्य पोष्टबहादुर बोगटी दिवाकरले शान्ति र प्रगतिको लागि पनि प्रधान सेनापति रुक्माङ्गत कटवाललाई कारवाही गर्नुपर्ने बताउनुभएको छ। नेता दिवाकरले प्रधानसेनापति कटवाललाई दलहरुको सहमतिकै आधारमा कारबाही हुने स्पष्ट पार्नुभयो।

 
 

सेनाले "कु" गर्छ भन्ने हल्ला निराधार:प्रवक्ता क्षेत्री

क्लिक्स् नेपाल समाचारदाता
काठमाडौं, १३ वैशाख । नेपाली सेनाका पैवक्ता सहायक रथी रमिन्द्र क्षेत्रीले नेपाली सेना प्रजातन्त्र र संविधानप्रति प्रतिवद्ध रहेको भन्दै  "कु" गर्छ भन्ने भनाइमा विश्वास नगर्न सबैलाई अनुरोध गर्नु भएको छ। आइतबार केही पत्रकारहरुसँग छुट्टाछुट्टै कुरा गर्दै निकले  "कु"  गर्छ भन्नु हल्लालाई निराधार भएको बताउनु भयो। केही दिन यता "कु" को हल्ला चलेको खवर पटक पटक हामीसम्म आइपुग्यो,


 
 

थारुले आन्दोलन चर्कायो, विभिन्न जातीय संघसंगठनद्धारा ऐक्यवद्धता

क्लिक्स् नेपाल समाचारदाता
काठमाडौं, १३ वैशाख । थरुहट संयुक्त संघर्ष समितिले आन्दोलन चर्काउने भएको छ। उसले वैशाख १५ बाट आन्दोलनलाई राजधानी केन्द्रित बनाउने घोषणा गरेको छ। आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मलेन गरी थरुहट संयुक्त संघर्ष समितिका अध्यक्ष लक्ष्मण थारुले वैशाख १५ गने मण्डेलाबाट जुलुस र संविधानसभा भवन अगाडि कोणसभा गर्ने, १६ गते देखि १८ सम्म संविधानसभा घेराऊ गर्ने


 
 

मातातीर्थ औँसी मनानइदै

क्लिक्स् नेपाल समाचारदाता
काठमाण्डौं,१२ वैशाख ।  आज मातातिर्थ औँसी अर्थात आमाको मुख हेर्ने दिन । शास्त्रका उपाध्याय, आचार्य र पिताभन्दा पनि ठूली मानिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा शुभआशीर्वाद लिने दिनका रूपमा आज वैशाख कृष्णपक्ष औँसीका दिन नेपालीले मातातीर्थ औँसी अर्थात् मातृऔँसी मनाउँदैछन्।


 
 

अमेरीकी विदेश मन्त्री हिलारी क्लिन्टन वग्दादमा

क्लिक्स् नेपाल समाचारदाता

काठमाण्डौं,१२ वैशाख । अमेरीकी विदेश मन्त्री हिलारी क्लिन्टन ईराक भ्रमणको सिलसिलामा वग्दाद पुगेकी छन्। पछिल्लो २ दिनमा ईराकका विभिन्न ठाउमा भएका हमलाहरुमा १ सय ५५ जना भन्दा धेरै मानिसहरुको ज्यान गएपछि विदेश मन्त्री क्लिन्टनको यो भ्रमण हुन लागेको हो। यस भ्रमणको उदेश्य ईराकमा जारी हिशालाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा केन्द्रीत रहेको उनले


 
 

दक्षिण अफ्रिकाको राष्ट्रिय चुनावमा एएनसी विजयी

एजेन्सी
काठमाण्डौं,१२ वैशाख । दक्षिण अफ्रिकाको सत्तारुढ दल अफ्रिकन नेसनल कङ्ग्रेस (एएनसी) ६६ प्रतिशतभन्दा बढी मत हासिल गरी बुधबार भएको राष्ट्रिय चुनावमा बिजयी भएको छ। तर संसदमा बहुमतका लागि आवश्यक दुईतिहाई मत भने एएनसीले पाउन सकेन। उनानसय प्रतिशत मत गणना भइसकेको स्थितिमा एएनसीले ६६ दशमलब २ प्रतिशत मत पाएको छ। दुई तिहाई मतका लागि


 
 

मेक्सिकोमा नया फ्लु भाइरसका कारण साठी जना सर्वसाधारणको मृत्यु

एजेन्सी
काठमाण्डौं,१२ वैशाख । मेक्सिकोमा नया फ्लु भाइरसका कारण साठी जना सर्वसाधारणको मृत्यु भएको छ ।सम्भावित जोखिमबाट बच्नको लागि मेक्सिको सरकारले राजधानी मेक्सिको सिटीमा रहेका विद्यालय तथा सरकारी भवनहरु बन्द गरेको छ। सार्वजनिक कार्यक्रमहरु स्थगित गरेर सर्वसाधारण नागरिकहरुलाई सरकारले मास्क वितरण गरिरहेको छ।


 
 
 
More Headlines..
संविधानसभाको म्याद थप्ने बारे मन्त्रिपरिषदमा मतभेद
बैंककमा हिंसा चर्कंदो, कैयौं हताहत
एएफसी प्रेसिडेन्ट्स कपमा एनआरटीको हार
सहमतिको सरकार नबनेसम्म संविधानसभाको म्याद थपको कुनै अर्थ नभएको दस दलको निष्कर्ष
बसको ठक्करबाट एकको मृत्यु १५ घाइते
बालुबामा पुरिएर पाचजनाको मृत्यु
प्रधानमन्त्री र राष्ट्रपतिको छलफल
बजेट पारित गराउने उपाएबारे काङ्ग्रेस र एमालेबीच छलफल
झापाका पसल आज बाट अनिश्चितकालका लागि बन्द
माओवादी शैली प्रति कांग्रेस नेताहरु आक्रमक
 
Clicks POLL
वर्तमान सरकारको नेतृत्व कुन राजनैतिक दलले गर्नु पर्छ?
नेकपा माओवादी
नेकपा एमाले
नेपाली काग्रेस
अन्य साना दलहरुले