नया सरकार गठनका लागि बहुमत जुटाउन सहमति नजिक पुगेको दावी व्यवस्थापिका सदनमार्फत संवैधानिक तरिकाले सरकार गठन हुने
क्लिक्स् नेपाल समाचारदाता
काठमाण्डौं, ३१ बैशाख। माओवादी नेतृत्वको सरकारले राजीनामा दिएपछि नया सरकार गठनका लागि बहुमत जुटाउन लागि परेका दलहरुले सहमति नजिक पुगेको दावी गरेका छन्। नेपाली काग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको निवास महाराजगञ्जमा आज नेपाली काग्रेस, नेकपा एमाले, तराई
निणार्यक भूमिकामा रहेकोले नेतृत्वको दावीमा
क्लिक्स् नेपाल समाचारदाता
काठमाण्डौं, ३१ बैशाख। नया सरकार गठनका लागि निणार्यक भूमिकामा रहेको मधेसी जनअधिकार फोरमको केन्द्रीय कार्य समितिको वैठकमा तिव्र मतभेद देखिएको छ। हिजो बसेको संविधानसभादलको वैठकमा एमाले नेतृत्वको सरकार गठनमा सघाउने वा नसघाउने भन्ने विवाद बढेर निष्कर्ष नआएपछि आज
क्लिक्स् नेपाल समाचारदाता
सप्तरी, ३१ बैशाख। बालिका अपहरण गर्न खोजेको आरोपमा सप्तरीको पोर्ताहा गाविसका स्थानियबासिन्दाले एक भारतीय नागरिकलाई जिउदै जलाएर हत्या गरेका छन्। स्थानीय एक सरदार थरकी १३ वर्षीया बलिकालाई अपहरण गरी आखा झिक्न खोजेको भन्दै पोर्ताहा –४ सरदार टोलका स्थानियबासिन्दाले नाम
कदम नसच्चिएसम्म सदन र सडकमा संघर्ष जारी राख्ने
क्लिक्स् नेपाल समाचारदाता
वीरगन्ज , ३१ बैशाख। भूमि सुधार मन्त्री महेन्द्र पासवानले प्रधानसेनापति प्रकरणमा राष्ट्रपति रामबरण यादवले चालेको कदमलाई ज्ञानेन्द्रको भन्दा पनि खतरनाक भएको टिप्पणी गर्नुभएको छ। राष्ट्रपतिले नागरिक सर्वोच्चताको विरुद्धमा अन्तरिम संबिधानलाई मिचेर प्रधानसेनापतिलाई पदमा बहाल रहन गरेको
क्लिक्स् नेपाल समाचारदाता
काठमाडौं २९ बैशाख। अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत सुरक्षा कर्मीहरुमा अज्ञात रोग देखिएपछि ३८ जना सुरक्षाकर्मीलाई अस्पताल भर्ना गरिएको छ। विमानस्थल सुरक्षार्थ खटिएकमा सुरक्षाकर्मीहरुमा हिजो बेलुका देखि ज्वरो
सदन र सडकको संघर्षलाई अझ सशक्त बनाउने, जेठ ३ गते देशका प्रमुख चार शहरहरुमा व्यापक जनप्रदर्शन गर्ने
क्लिक्स् नेपाल समाचारदाता
काठमाण्डौं २८ बैशाख । राष्ट्रपतिले दलहरुको उक्साहट र विदेशी शक्ति केन्द्रको दवाबमा द्वैध सत्ता स्थापना गरेको विरोधमा एकीकृत नेकपा माओवादीले आज थप संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । सरकार छाडेर सडक र सदन संघर्ष गरिरहेको एकीकृत नेकपा माओवादीले राजधानीमा बसेको पोलिटब्युरो बैठकले
वेपत्ता धर्नामा प्रहरी हस्तक्षेप, काठमाण्डौंमा व्यङग्यात्मक जुलुश
क्लिक्स् नेपाल समाचारदाता
काठमाण्डौं २८ बैशाख । राष्ट्रपतिको असंवैधानिक कदम विरुद्ध विहान ११ बजे राष्ट्रपति भवन अगाडि धर्ना दिन पुगेका समाजका कार्यकर्तामाथी प्रहरीले लाठीचार्ज गर्दा बेपत्ता योद्धा परिवार समाजका दुई जना घाइते भएका छन्। घाईते हुनेमा वेपत्ता पुर्ण पौडेलकी आमा मोती माया पौडल र वावुराजा महर्जन
शान्ति प्रक्रियाले गति लिने र तार्किक निष्कर्समा पुग्ने विश्वास
क्लिक्स् नेपाल समाचारदाता
काठमाण्डौं २८ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसाग आज नेपालस्थित कूटनीतिक नियोगका प्रमुख, प्रतिनिधि एवम् विभिन्न देशका राजदूतहरूले भेटगरी नेपालमा विकसित पछिल्लो राजनीतिक अवस्थाका बारेमा परामर्श गरेका छन्। प्रधानमन्त्री प्रचण्डलाई भेट्न नेपालस्थित कूटनीतिक नियोगका
क्लिक्स् नेपाल समाचारदाता
काठमाण्डौं २८ बैशाख । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले एमालेले विगतमा लगाएको गुनको बदला कांग्रेसले एमाले नेतृत्वलाई सरकार गठन गर्न समर्थन गरेको बताउनु भएको छ। संक्रमणकालबाट देशलाई मुक्त गर्न सहमतिको माध्यमवाट अगाडि जान आफूहरुले सरकारको नेतृत्वको
क्लिक्स् नेपाल समाचारदाता
काठमाण्डौं २८ बैशाख । मधेसवादी तीन दलले सरकारमा सहभागीताको विषयमा संयुक्त धारणा बनाउन शिर्ष नेतृत्वलाई जिम्मा दिएका छन्। संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आज बसेको बैठकमा शिर्ष नेताहरुको बैठक बसेर निर्णय गर्ने सहमती तराइ मधेस लोकतान्त्रिक पार्टीका नेता जितेन्द्र सोनलले जानकारी दिनु
क्लिक्स् नेपाल समाचारदाता
सुर्खेत २८ बैशाख । शान्ति तथा पुनर्निर्माणमन्त्री जर्नादन शर्मा प्रभाकरले मुलुकलाई संवैधानिक बाटोमा हिडाउन तेस्रो जनआन्दोलनको सुरु गरिने बताउनुभएको छ। क्रान्तिकारी पत्रकार सङ्घ, सुर्खेतले आज बिहान वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री शर्माले मुलुक अहिले विधि विहीन अवस्थामा रहेकाले संवैधानिक बाटोमा हिडाउन पनि तेस्रो जनआन्दोलन आवश्यक रहेको बताउनुभयो। सेनापति
प्रहरीले चलाएको गोली लागेर २ जना घाईते
क्लिक्स् नेपाल समाचारदाता
काठमाण्डौं, २३ वैशाख। राजा महेन्द्र शाहाको शालीकमाथि झण्डा राख्न खोज्दा प्रहरीले चलाएको गोली लागेर २ जना घाईते भएका छन्। गोली लागेकामा विद्यार्थी ईश्वर ढकाल र अर्का वासीएल कार्यकर्ता रहेका छन्। दुवै जनाको विर अस्पतालमा उपचार भईरहेको छ।
आर के शर्मा
काठमाण्डौं, २२ वैशाख। राष्ट्रपतिको असंवैधानिक कदम फिर्ता नभएसम्मका लागि सवैभन्दा ठुलो दले एकीकृत नेकपा माओबादीले व्यवस्थापिका संसदको नियमित काम अघि वढाउन नदिने भएको छ। एकीकृत नेकपा माओवादीका सभासद्हरुले राष्ट्रपतिको असंवैधानिक कदम फिर्ता गर्न माग गर्दै
भौगोलीक अखण्डता, राष्ट्रिय स्वाभिमान र नागरिक सर्बोच्चताको सवालमा कसैसाग सम्झौता नगर्ने
आर के शर्मा
काठमाडौं, २१ वैसाख । प्रधानमन्त्री पुष्पकमल दाहालले आज पदबाट राजिनामा दिनुभएको छ। आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रचण्डले असहज परिस्थितिको निराकरण गर्न र खतरामा परेको लोकतन्त्र, राष्ट्रियता र शान्ति प्रकृयालाई बचाउने सकारात्मक बातावरण निर्माणको अपेक्षा सहीत राजिनामा दिएको बताउनुभयो। जारी शान्ति प्रकृया, लोकतन्त्र र राष्ट्रियताको संरक्षणका लागि एकजुट हुने प्रतिबद्धता जनाउदै
क्लिक्स् नेपाल समाचारदाता
काठमाण्डौं, २१ वैशाख । प्रधानसेनापति रुक्माङ्गत कटवाललाई सरकारले अबकास दिएपछि सरकारी निर्णयको समर्थन र राष्ट्रपतिको कदमको बिरोधमा काठमाडौं उपत्यका लगायत देशका बिभिन्न स्थानमा सर्बसाधारणले आज पनि जुलुश प्रदर्शन गरेका छन्। काठमाडौंको नया बानेश्वर, कलङ्की, चावहिल,
क्लिक्स् नेपाल समाचारदाता
काठमाण्डौं, २१ वैशाख । नेपालको पछिल्लो राजनीतिक सङ्कट प्रति संयुक्त राष्ट्रसङ्घले चिन्ता व्यक्त गरेको छ। राष्ट्रसङ्घका महासचिव वान की मुनले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका सन्दर्भमा निकालेको प्रतिवेदनमा नेपालमा चुलिदै गएको राजनीतिक सङ्कटले शान्ति प्रकृयामा गम्भीर असर पर्ने बताउदै चिन्ता
भक्तपुरमा अनिश्चितकालीन कर्फ्यु आदेश
क्लिक्स् नेपाल समाचारदाता
भक्तपुर, २१ वैशाखशाख। भक्तपुर र बिराटनगरमा गाडीको ठक्करबाट आज बिहान दुई युबकको मृत्यु भएको छ। भक्तपुरको सुडाल गाबिस ३ मा आज बिहान ईंटा बोकेको ट्रकको ठक्करबाट स्थानीय १७ बर्षे युवक श्रीराम खत्रीको मृत्यु भएपछि उत्पन्न तनावलाई रोक्न सुडाल गाबिस आसपासमा स्थानीय प्रशाशनले
सैनिक ऐन २०६३ को दफा ११ को उपदफा ३ बमोजिम अवकाश
सैनिक ऐन २०६३ को दफा ८ को उपदफा ३ बमोजिम रथी खड्कालाई कायम मुकायम प्रधानसेनापति नियुक्त
क्लिक्स् नेपाल समाचारदाता
काठमाण्डौं, २० वैशाख। सरकारको निर्देशन पटक पटक अवज्ञा गर्दै नागरिक सर्वोच्चताको उल्लंघन गरेका प्रधानसेनापति रुक्माङ्गद कटवाललाई सरकारले आज अवकास दिएको छ। विभिन्न ३ वटा विषयमा सरकारले सोधेको स्पष्टीकरणमा यही वैशाख ८ गते प्रधानसेनापति रुक्मांगद कटवालले बुझाएको सफाइ
क्लिक्स् नेपाल समाचारदाता
काठमाण्डौं, २० वैशाख। प्रधानसेनापति रुक्माङ्गत कटवाललाई सरकारले अबकास दिएपछि सरकारी निर्णयको समर्थनमा काठमाडौं उपत्यका लगायत देशका बिभिन्न स्थानमा सर्बसाधारणले जुलुश प्रदर्शन गरेका छन्। काठमाडौंको नया बानेश्वर, कलङ्की, चावहिल, कोटेश्वर, गोङ्गवु, ललितपुरको सातदोवाटो,