जेठ २७ काठमाण्डौ
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले समयमानै नया संविधान बनेमात्र लोकतान्त्रीक र शान्ती प्रकृया निष्कर्षमा पुग्ने बताउनुभएको छ। राजधानिमा जारी नेपाल नेत्रज्योति संघको सोहौ। अधिवेशनको उद्घाटन समारोहमा वोल्दै
काठमाडौ २७ जेष्ठ। एकिकृत नेकपा माओवादीले आफ्ना मागका विषयमा संबोधन भएपछि मात्र सदन सुचारु गर्न दिने निर्णय गरेको छ । आज विहान पार्टी केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको केन्द्रीय सचिवालयको बैठकले हिजो भएको
धारन २७ जेठ। नागरिक सर्वोच्चताको माग गर्दै सडक संघर्षमा उत्रिएको एकिकृत माओवादी निकट लिम्बूवान राष्ट्रिय मुक्ति मोर्चाले आह्वान गरेको लिम्बूवान बन्दका क्रममा पुर्वी नेपापलको जनजीवन पुर्ण रुपमा प्रभावित वनेको छ। वन्दले
क्लिक्स् नेपाल समाचारदाता
धरान २७ जेठ
पुर्वपश्चिम राजमार्ग अर्न्तगत मोरङ्गको वेलवारीमा आज मध्यन्ह् भएको सडक दुर्घटनामा परी एक ब्यक्तिको मृत्यू भएको छ। मृत्यू हुनेमा उर्लावारी ४ का १४ वर्षिय कैलाश खरेल रहेका छन्। गम्भिर अवस्थामा उपचारार्थ धरान
चितवन, २७ जेठ। चितवन जिल्ला र आसपासका क्षेत्रमा चोरी डकैतिका घटना बढिरहेका बेला प्रहरीले आज बिहान हतियार सहित चारजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार
सुजाता कोइरालाको नेतृत्वमा डा. मिनेन्द्र रिजाल, डा.प्रकासशरण महत, बालकृष्ण खाड, पुर्ण कुमार शेर्पा, उमाकान्त चौधरी गोविन्द कोइराला
काठमाण्डौं, २१ जेठ। पार्टी नेता र कार्यकर्ताको व्यापक असन्तुष्टिका बावजुद नेपाली कांग्रेसका सभापति गिरिजा प्रसाद कोइरालाले छोरी सुजाता कोइरालाको नेतृत्वमा बर्तमान सरकारमा सहभागी हुने मन्त्रीहरु नामावली प्रधानमन्त्रीलाई पठाउनुभएको छ। पठाइएका नामावलीमा सुजाता कोइरालाका साथै डा.
क्लिक्स नेपाल समाचारदाता
दाङ्ग, २१ जेठ। भारतीय ज्यादतीबाट पीडित दाङका सीमाक्षेत्रमा सरकारले सुरक्षा र सुबिधा बढाउने सहमति भएपछि एक सातादेखि बिस्थापित भएर सतबरिया– २ बनघुस्रीस्थित सामुदायिक वन क्षेत्रमा आश्रय लिएर बसेका बिस्थापितहरु एक हप्ताभित्र घर फर्कने भएका छन्। भारतीय ज्यादतीका कारण
आर के शर्मा
भारतीय दुताबासमा बिरोधपत्र बुझाइयो लिन हस्ताक्षर सुरु वाइसीएल पनि आन्दोलनमा
काठमाण्डौं, २१ जेठ। पश्चिम नेपालको दाङ, नवलपरासी लगाएतका सिमाक्षेत्रमा भारतीय पक्षवाट भएको हस्तक्षपको सम्बन्धमा स्थलगत अनुगमन गर्न संसदिय राष्ट्रिय हितको संरक्षण समितिका सभापति अमिक शेरचनको नेतृत्वमा एक टोली त्यसतर्फ जाने भएको छ। पछिल्ला दिनहरुमा नेपाली भुमिवाटै
गोविन्द कोइराला पार्टीको निर्णय विपरित सहभागी गराएले समर्थन फिर्ता लिन हस्ताक्षर सुरु
काठमाण्डौं, २१ जेठ। मधेशि जनअधिकार फोरम संसदिय दलका नेता विजय कुमार गच्छदारले आफ्नै नेतृत्वमा पार्टी सरकारमा सहभागी हुने स्पष्ट पार्नुभएको छ। आज दिउसो ५ बजेपछि प्रधानमन्त्री माधवकुमार नेपालसाग भेटी उहाले यो जानकारी दिनुभएको हो। फोरमबाट सरकारको नेतृत्व आफूले नै
आफुलाई बिष दिए पनि नीलकण्ठले बिष पीए जस्तै पिइदिने
गृह जिल्ला रौतहटमा प्रधानमन्त्री नेपाललाई कालो झण्डा
प्रधानमन्त्री नेपाल चढेको हेलिकोप्टरको हावाले उडाएको कर्कटपाताले लागेर एक शसस्त्र प्रहरी नायव महानिरिक्षक घाइते
क्लिक्स् नेपाल समाचारदाता
गौर, १७ जेष्ठ । प्रधानमन्त्री माधवकुमार नेपालले आफु कठिन परिस्थितिमा प्रधानमन्त्री बनेकोले मुलुकका सामु रहेका समस्याहरु समाधान गर्न गम्भिर भएर लाग्ने बताउनु भएको छ। रौतहटको चन्द्रनिगाहपुर स्थित जनज्योति
गोविन्द कोइराला
काठमाण्डौ १७ जेष्ठ। विषयगत समितिहरुले तयार पारेको नया संविधानको अवधारणा र प्रारम्भीक मस्यौदा माथि संविधान सभामा आजबाट छलफल शूरु भएको छ।आजको बैठकको प्रारम्भमै अल्पसंख्यक तथा सिमान्तकृत समुदायको हक अधिकार संरक्षण समितिका सभापति लालबाबु पण्डितले
२० गते देशभरका जिल्ला प्रशासन कार्यलयमा धर्ना दिने, २१ गते देखि जेठ मसान्त सम्म जनवर्गिय मोर्चाको तर्फवाट सबै गाविस र जिल्लाहरुमा टोकन हड्ताल र जुलुस प्रदर्शन गरिने आर के शर्मा काठमाण्डौ १७ जेष्ठ । एकीकृत नेकपा माओवादी सचिवालय वैठकले नागरिक सर्बोच्चता कायम हुनुपर्ने भन्दै देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
क्लिक्स् नेपाल समाचारदाता
काठमाण्डौं, १७ जेष्ठ। माओवादी नेतृत्वको सरकारले गरेका बिभिन्न ३८ वटा निर्णय खारेजीको माग सहित परेको रिटमा सर्बोच्च अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधिश राजेन्द्रप्रसाद कोइरालाको एकल इजलासले १५ दिन भित्र लिखित जवाफ पेस गर्न आज सो
क्लिक्स् नेपाल समाचारदाता
काठमाण्डौं १७ जेष्ठ। नेपाली काग्रेसका उपसभापति रामचन्द्र पौडेलले सेना समायोजन र हतियार व्यस्थापन नभएसम्म नया संबिधान नबन्ने बताउनुभएको छ। रिपोर्टर्स क्लबद्वारा आज राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाले निर्धारित समयमा संबिधान निर्माण हुन नदिन
क्लिक्स् नेपाल समाचारदाता
पोखरा, १७ जेठ। नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एमालेको नेतृत्वमा बन्ने सरकार अहिलेसम्मकै सबैभन्दा राम्रो र उत्कृष्ट बन्ने दावी गर्नुभएको छ। उहाले राम्रो र उत्कृष्ट सरकार बनाउन गृहकार्य भइरहेको बताउनुभयो। एमालेको बाग्लुङ जिल्ला अधिवेशनको उद्घाटनका लागि त्यसतर्फ
क्लिक्स् नेपाल समाचारदाता
काठमाण्डौं, १६ जेष्ठ। प्रधानमन्त्रि माधव कुमार नेपालले राष्ट्रसेवकहरूको न्यूनतम मानवोचित जीवनयापनको व्यवस्था गर्नु सरकारको दायित्व भएको बताउनु भएको छ। आज गणतन्त्र दिवसको अवसर पारेर चीन सरकारको सहयोगमा निर्मित यस निजामती अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्रि
क्लिक्स् नेपाल समाचारदाता कांग्रेसमाएक पक्षले सरकारमा जानुपर्ने धारणा राखेको थियो भने अर्को पक्षले सरकारलाई बाहिरै बसेर समर्थन गर्नु पर्ने अडान फोरममाएक पक्षले पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जानु पर्ने धारणा राखेका छन् भने अर्को पक्षले नेता विजय कुमार गच्छदारको नेतृत्वमा जानुपर्ने अडान
काठमाण्डौं, १६ जेष्ठ। एमाले नेतृत्वको सरकार निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको ठूलो दल नेपाली कांग्रेस भित्र सरकारमा जाने वा नजाने भन्ने विषयमा देखिएको विवादको टुङ्गो लगाउन आज पनि कांग्रेस केन्द्रिय कार्य समितीको बैठक बसिरहेको छ। बैठक पार्टी कार्यालय सानेपामा जारी छ।
क्लिक्स् नेपाल समाचारदाता
काठमाण्डौं, १६ जेष्ठ। राष्ट्रपतिले प्रधानसेनापति प्रकरणमा चालेको कदम असंवैधानिक भन्दै माओवादीले व्यवस्थापिका संसदमा दर्ता गराएको संकल्प प्रस्तावमाथि छलफल नहुने भएको छ। आज विहानै देखि वसेको कार्यव्यवस्था परामर्स समितिको वैठकमा यस विषयमा दलहरुविच सहमति जुट्न नसकेपछि
क्लिक्स् नेपाल समाचारदाता
तुल्सीपुर, १६ जेष्ठ। विगत ५ दिनदेखी अवरुद्ध राप्ती राजमार्ग अर्न्तगत तुल्सीपुर सल्यान सडकखण्ड संचालनमा आउन नसक्दा जनजीवन प्रभावित बनेको छ । राप्ती बस यातायात व्यवसायी समिति र सल्यान रुकुम बस व्यवसायी समितिविच रुट परमिटका विषयमा विवाद हुदा यातायात सेवा व्यावसायीहरुले अवरुद्ध
दाउने, १६ जेष्ठ। पुर्ब पश्चिम महेन्द्रराजमार्ग अन्तर्गत नवलपरासीको तिलकपुर ५ बासामा आज बिहान टाईम बम फेला परेको छ। तिलकपुर ५ बासाको स्थानिय प्रतिक्षालयमा सो टाईम बम फेला परेको नवलपरासीका प्रहरी उपरिक्षक श्याम बहादुर खत्रीले बताउनुभयो। सो स्थानमा बम फेला परेपछि स्थानियबासी त्रसीत