आर के शर्मा
काठमाण्डौं, ४ साउन। एकिकृत नेकपा माओवादीको संविधानसभा बोर्डको बैठकले संबैधानिक समितिको सभापतीमा बरिष्ठ नेता बाबुराम भट्टराईलाई पठाउने निर्णय गरेको छ। आज विहान एकिकृत नेकपा माओवादी संविधानसभा दलको कार्यालमा बसेको वोर्डको वैठकले डा भट्टराईलाई पठाउने निर्णय गरको
गोविन्द कोइराला
काठमाडौं ४ साउन। प्रधानमन्त्री माधबकुमार नेपालले सरकारका कामकारबाहीमा सहयोग गर्न एकीकृत माओवादीका अध्यक्ष प्रचण्डसँग आग्रह गर्नुभएको छ। आज विहान प्रचण्ड निवास नयाँबजारमा भेट गर्दै प्रधानमन्त्री नेपालले बजेट कार्यान्वयनलगायत सरकारका अन्य कामकारबाहीमा सहयोग गर्न आग्रह
क्लिक्स् नेपाल समाचारदाता
विराटनगर, ४ साउन। नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले माओवादी जनसेनालाई सेनामा समायोजनको सट्टा समाजमा पुनःस्थापना गर्नुपर्ने बताउनुभएको छ। माओवादी सेनालाई जनताले स्वीकार्न नसकेको दावी गर्दै कोइरालाले घुलमील हुने वातावरण मिलाउन उनीहरुलाई समाजमै
क्लिक्स् नेपाल समाचारदाता
काठमाडौं ४ साउन। संवैधानिक निकायको संरचना निर्धारण समितिको मस्यौदा र अवधारणापत्रमाथिको छलफल गर्न संविधान सभाको बैठक बसीरहेको छ। विहान ११ बजे पछि बसेको बेठकमा विभिन्न दलका सभासदहरुले आ आफ्ना धारणा राखिरहनुभएको छ। आजको वैठकमा वोल्दै नेपाली काग्रेसका सभासद् गोपालमान श्रेष्ठले आयोगहरु मात्रै निर्माण गरेर केहि नहुने भन्दै मुलुकका
क्लिक्स् नेपाल समाचारदाता
कास्की, ४ साउन । सामान्य प्रसाशन मन्त्री रविन्द्र श्रेष्ठले कांग्रेस सहितका केही दलका केही गुटहरु माओवादी लडाकुलाई सेनामा समायोजन गर्नै हुदैन भनेर लागिपरेको बताउनु भएको छ। मन्त्रि श्रेष्ठले यसो गर्नु सरासर शान्ती संझौताको ठाडो उल्लंघन हुने धारणा व्यक्त गर्नुभयो । प्रेस चौतारी कास्कीले आज
क्लिक्स् नेपाल समाचारदाता
रोल्पा ४ साउन। रोल्पामा झाडापखालाबाट एक बालिकाको मृत्यू भएको छ। रोल्पाको उवा—६ कि चार बर्षिया बालिका जुनुकुमारी पुनको गएराती ज्यान गएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। रोल्पाका उवा, सेरम लगायतका गाविसमा झाडापखालाको प्रकोप देखिएको छ। ती क्षेत्रमा झाडापखालाका
क्लिक्स् नेपाल समाचारदाता
काठमाडौं ४ साउन । आन्दोलनरत कर्मचारीहरुको तलब बढाउने सम्बन्धमा टुङगो लगाउन आज मन्त्रीपरिषद्को बैठक बस्ने भएको छ। तलब सुविधा बृद्धिको माग राखी आन्दोलनरत कर्मचारी संघ संगठनका प्रतिनिधि र सरकारबीच हिजो भएको बार्तामा मन्त्रीपरिषद्को बैठक बसेर टुङगो लगाउने
गोविन्द कोइराला
काठमाडौं २८ जेठ । राष्ट्रपतिको असंबैधानिक कदम फिर्ता लिने र कटवालको अवकासका विषयमा एमालेले एक्लै निर्णय गर्न नसक्ने बताएपछि माओवादी एमालेको बैठक विना निष्कर्ष सकिएको छ। मंगलबार ललीतपुरको गोदावरीमा
क्लिक्स् नेपाल समाचारदा
काठमाण्डौ २८ जेष्ठ । एकीकृत माओवादी र एमालेका नेताहरुले पछिल्लो पटक भएको छलफल सकारात्मक भएको भन्दै सहमति भए आजै व्यवस्थापीका सदनको वैठक सुचारु हुने वताएका छन्। एकीकृत माओवादीका
आर के शर्मा काठमाण्डौं २८ जेष्ठ। दाङ, बारा, नबलपरासी लगायतका सीमावर्ती क्षेत्रमा भारतीय पक्षले गरेको अतिक्रमणको बिरोधमा राष्ट्रिय मानवअधिकार सरोकार केन्द्रले आज धर्ना दिएको छ। नेपाललाई असल छिमेकीको ब्यबहार गर्न र
क्लिक्स् नेपाल समाचारदाता
काठमाडौं २८ जष्ठ। प्रधानमन्त्री माधव कुमार नेपालले शान्ति सुरक्षा सुदृढ गर्न र सीमा क्षेत्रमा, कडा नीगरानी गर्न सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिनुभएको छ। आज विहान प्रधानमन्त्री निवास वालुवाटामार भएको
क्लिक्स् नेपाल समाचारदा
काठमाण्डौं २८ जेष्ठ। राष्ट्रपतिको असंवैधानिक कदम फिर्ता गरि नागरिक सर्वोच्चता कायम हुनपर्ने माग गर्दै आज राष्टिय दलीत मुक्ति मोर्चाले देशै भरि चक्काजाम गरेको छ। देशव्यापी चक्काजाम कार्यक्रम काठमार्डौ
क्लिक्स् नेपाल समाचारदाता
नवलपरासी, २८ जेष्ठ। नागरिक सर्वोच्चताको माग गर्दै सडक संघर्षमा उत्रिएको एकिकृत माओवादी निकट मधेशी मुक्ति मोर्चाले गरेको बन्दले तराईका विभिन्न ११ जिल्लाको जनजीवन प्रभावीत बनेको छ। बन्दले मधेश
क्लिक्स् नेपाल समाचारदाता
इलाम २८ जेष्ठ । इलामको पञ्चकन्या–४ मा जङ्गलबाट ल्याएको च्याउ खादा नौ जना बिरामी परेका छन्।जङ्गलबाट ल्याएको च्याउ खादा एकै घरका पाच जनासहित नौ जना बिरामी भएका हुन्। स्थानीय प्रदीप प्रधान,
क्लिक्स् नेपाल समाचारदाता
उदयपुर, २८ जेष्ठ । दलित संघ–संगठनका लागि बजेट बिनियोजन नगरेका भन्दै उदयपुरका १६ वटा दलित संघ संगठनले आज हुने भनिएको दोस्रो जिल्ला परिषद स्थगित गर्न माग गर्दै जिल्ला विकास समिति भबनकोमुल
क्लिक्स् नेपाल समाचारदाता
काठमाण्डौं, २७ जेठ। राष्ट्रपतिको असंवैधानिक कदम फिर्ताहुनुपर्ने तथा नागरिक सर्वोच्चता कायम हुनपर्ने माग गर्दै राज्यद्वारा वेपत्ता योद्धा परिवार समाज र अखिल नेपाल महिला संघ क्रान्तिकारीले देशै भरि जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन्। घेराउमा सहभागीहरुले बेपत्ता नागरिक सार्बजनिक गर, बेपत्ता खोजविन
गोविन्द कोइराला
काठमाण्डौं, २७ जेठ। एकिकृत ने क पा माओवादी र एमाले विच हिजो ललितपुरको गोदावरीमा भएको छलफललाई मस्यौदाको रुप दिन आज माओवादी र एमाले बीच संयुक्त वैठक बसेको छ । संविधानसभा भवन नया वानेश्वरमा जारी वैठकमा मस्यौदाको तयरी भईरहेको एमाले संविधानसभा दलका प्रमुख
क्लिक्स् नेपाल समाचारदाता
काठमाण्डौं, २७ जेठ। नेकपा एमालेको केन्द्रीय समितीको बैठक पार्टि कार्यलय वल्खुमा वसिरहेको छ।बैठकमा केन्द्रीय सदस्यहरुको कार्य विभाजन सम्वन्धी प्रस्ताव पेश गरिदै छ। महासचिव इश्वर पोख्रेल नेतृत्वको ११ सदस्यीय टोलीले आज पार्टी संगठन, अनुशासन विभाग , सास्कृतिक क्षेत्र , स्कुलिङ विभाग
आर के शर्मा
काठमाडौ २७ जेष्ठ । प्रधानमन्त्री माधव कुमार नेपालले माओबादी जनसेनाको समायोजन सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ। एमाले निकट पत्रकारहरुको संस्था प्रेस चौतारी नेपालले आज बुझाएको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री नेपालले सो कुरा बताउनुभएको हो। उहाले माओबादी जनसेनाको समायोजन
क्लिक्स् नेपाल समाचारदाता
जेठ २७ काठमाण्डौ । संविधानसभाको आजको वैठकमा अल्पसंख्यक तथा सीमान्तकृत समुदायको हक, अधिकार संरक्षण समितिको अवधारणापत्र र प्रारम्भिक मस्यौदा माथिको छलफल जारी छ। यस विषयमा छलफल भएको आज चौथो दिन छलफलमा सहभागि हुदै एकीकृत नेकपा माओबादीका सभासद हरि रोक्काले राष्ट्रिय,