Clicks Nepal.  
 
  संविधानसभाको म्याद थप्ने बारे मन्त्रिपरिषदमा मतभेद   बैंककमा हिंसा चर्कंदो, कैयौं हताहत   एएफसी प्रेसिडेन्ट्स कपमा एनआरटीको हार   सहमतिको सरकार नबनेसम्म संविधानसभाको म्याद थपको कुनै अर्थ नभएको दस दलको निष्कर्ष   बसको ठक्करबाट एकको मृत्यु १५ घाइते   बालुबामा पुरिएर पाचजनाको मृत्यु   प्रधानमन्त्री र राष्ट्रपतिको छलफल   बजेट पारित गराउने उपाएबारे काङ्ग्रेस र एमालेबीच छलफल   झापाका पसल आज बाट अनिश्चितकालका लागि बन्द   माओवादी शैली प्रति कांग्रेस नेताहरु आक्रमक  

News Archive |  Photo Archive |  Submit a news

 

सुभाषको क्याट्स आई अमेरिकामा दर्ता

क्लिक्स् नेपाल समाचारदाता
काठमाण्डौं भाद्र।
वृत्तचित्र निर्माता तथा निर्देशक सुभाष थापाले अमेरिकामा नेपाली चलचित्र एवम् वृत्तचित्र निर्माण, वितरण र प्रवर्द्धन गर्ने उद्देश्यले अमेरिकामै प्रोडक्सन दर्ता गरेका छन्। केही समयअघिदेखि अमेरिकामा


 
 

बिशेष सुरक्षा घेरा बिच पशुपतिमा पुजारी प्रवेश

क्लिक्स् नेपाल समाचारदाता
काठमाण्डौं, २० भाद्र। पशुपतिनाथ मन्दिरमा नियुक्त गरेका दुई भारतीय भट्ट पुजारीले कडा सुरक्षा घेराबीच शनिबार बिहान मुलभट्ट महावलेश्वरबाट दीक्षा लिई औपचारिक रुपमा काम थालेका छन्। भारतीय पूजारी नियुक्त गरेको भन्दै चर्को विवाद भएपछि सरकारले कडा सुरक्षा दिएर  पुजारीहरु गिरिश


 
 

पशुपतिमा विवाद कायमै

आरके शर्मा
काठमाण्डौ, १८ भाद्र।पशुपतिमा सरकारले भारतीय भट्ट नियुक्ति गरेपछि विवाद बढेको छ। पशुपति क्षेत्र  विकास कोषले प्रहरी प्रशासन लगाएर कोषमा लगाइएको ताला फोडेको छ, भने संघर्ष समितीले प्रत्येक दिन पशुपति क्षेत्र बन्दको घोषणा गरेको छ। भारतीय पुजारी नियुक्त नगर्न दवाव दिदै आएको


 
 

अस्पतालमा नर्सिङसेवा ठप्प

निरु श्रेष्ठ
काठमाण्डौं,१८ भाद्र। विगतमा सरकारसँग भएका ६ बुँदे सहमति कार्यान्बयनको माग गर्दै नेपाल नर्सिङ संघमा आबद्ध नर्सहरुले आज पनि मुलकभरका अस्पतालमा  सेवा ठप्प पारेका छन्। नर्सहरुको हड्तालका कारण मुलकभरका अस्पताल र स्वास्थ्य चौकीमा आकस्मीक बाहेकका सबै सेवा ठप्प भएका छन्।


 
 

विशेष सुरक्षा अवज्ञा गर्नेलाई कारवाहि गर्ने गृह मन्त्री रावलको भनाई

क्लिक्स् नेपाल समाचारदाता
काठमाण्डौं, १८ भाद्र। गृहमन्त्री भीम रावलले विशेष सुरक्षा अवज्ञा गर्ने जो सुकैलाई पनि कडा कारवाहि गर्ने  चेतावनि दिनुभएको छ। सरकारले विशेष सुरक्षा व्यवस्थाको योजना ल्याएपछि क्षेत्रीय सुरक्षा सम्मेलनमा निस्क्नु भएका गृहमन्त्री रावलले आज पोखरामा आयोजना गरीएको दुई दिने क्षेत्रीय


 
 

आज इन्द्र जात्रा परम्परागतरुपमा मनाइदै

क्लिक्स् नेपाल समाचारदाता
काठमाण्डौं, १८ भाद्र। काठमाडौँ उपत्यकामा आज परम्परागत इन्द्रजात्रा पर्व मनाईंदैछ। प्रत्येक बर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व बिशेषगरी काठमाडौं ,ललितपुर, भक्तपुर, काभ्रेको धुलिखेल, दोलखा लगायतका स्थानमा मनाइने गरिन्छ। इन्द्रजात्रामा हनुमानढोका लगायतका क्षेत्रमा कुमारी, गणेश र


 
 

प्रधानमन्त्री र ठाकुर विच भेट सरकारलाई सहयोग गर्न नेपालको आग्रह

आरके शर्मा 
काठमाडौं, ९ भाद्र। प्रधानमन्त्री माधवकुमार नेपालले आज विहान तराई मधेश लोकतान्तिक पार्टिका अध्यक्ष महन्थ ठाकुरलाई भेटेर उपराष्ट्रपतिको सपथ काण्डलाई नचर्काउन आग्रह गर्नुभएको छ।आज विहान आफ्नै सरकारी निवास वालुवाटारमा डाकेर प्रधानमन्त्रीले ठाकुरलाई उपराष्ट्रपतिको सपथ प्रकरणको सकारात्मक

 
 

आलंकारीक राष्ट्रपतिले गल्ती गर्न नसक्ने एमालेका अध्यक्ष खनालको भनाइ

क्लिक्स् नेपाल समाचारदाता
घोराही, ९ भाद्र। नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आलंकारीक राष्ट्रपतिले गल्ती गर्न नसक्ने भएकोले संसदमा उहा बिरुद्ध संकल्प प्रस्ताव लान नसकिने बताउनुभएको छ। उहाले राष्ट्रपतिले कार्यकारी अधिकार प्रयोग गरेर गल्ती गरेको भन्ने माओवादी भनाई सही नभएको बताउनुभयो। सरकारको निर्देशन उल्लंघन गरेर

 
 

न्याय प्रणाली सम्वन्धी समितिको बैठकमै मत विभाजन

क्लिक्स् नेपाल समाचारदाता
काठमाण्डौ, ९ भाद्र। संविधानसभा अर्न्तगत न्याय प्रणालि सम्वन्धी समितिले सर्बोच्च अदालतको प्रधान न्यायाधीस सर्बोच्च अदालतका न्यायधिस भन्दा वहिरवाट पनि हुन पाउने अवधारणा पारित गरेको छ। समितिको कार्यालय सिंहदरवारमा बसेको बैठकमा न्यायालय भित्रैबाट अहिले विद्यमान परम्परा अनुसार नै

 
 

विरामी परेपछि गाउ निकाला

क्लिक्स् नेपाल समाचारदाता
कैलाली  ९ भद्र । कैलालीको जानकीनगर –५ खक्रौलका ठाकुरप्रसाद चौधरीलाई स्वाईनफ्लु भएको आशंकामा स्थानियबासिन्दाले गाउ निकाला गरेका छन्। स्थानीय बासिन्दाहरुले चौधरीलाई स्वाईनफ्लु भएको दावी गर्दै गाउ निकाला गरेपछि उनको परिवार बिचल्लीमा परेको छ। भारतको पुनामा काम गर्दै आएका चौधरी बिरामी

 
 

राष्ट्रपतिको कदम नसच्चिएसम्म राष्ट्रिय सरकार निर्माण नहुने: गजुरेल

क्लिक्स् नेपाल समाचारदाता
मकवानपुर, ९ भाद्र । एकिकृत नेकपा माओवादीका केन्द्रिय सचिव सि पी गजुरेल गौरबले राष्ट्रपतिको कदम नसच्चिएसम्म राष्ट्रिय सरकार निर्माण नहुने बताउनु भएको छ। क्रान्तिकारी पत्रकार संघ मकवानपुरले आज हेटौंडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता गजुरेलले राष्ट्रपतिको कदमबारे संसदमा छलफल हुने अवस्था

 
 

नहरमा डुबेर बाँकेमा एकैघरका दुईको ज्यान गयो

क्लिक्स् नेपाल समाचारदाता
नेपालगञ्ज, ९ भाद्र। नहरमा डुबेर बाँकेमा एकैघरका २ दाजुभाईको ज्यान गएको छ। शम्शेरगञ्ज ९ का कुमार भण्डारी र नितन भण्डारीको नुहाउन गएको अबस्थामा नहरमा डुबेर ज्यान गएको कोहलपुर प्रहरीले जनाएको छ। दुबै दाजुभाई नुहाउन गएका बेला नजिकैको नहरमामा डुबेर बेहोस अबस्थामा फेला परेपछि उपचारका लागी

 
 

प्रोपोकल नामक बेहोशीको औषधी सेबन गरे माइकल ज्याक्सन

क्लिक्स् डेक्स समाचारदाता
अमेरिकी पप स्टार माइकल ज्याक्सनले मृत्यु हुनुअघि भारी मात्रामा प्रोपोकल नामक बेहोशीको औषधी सेबन गरेको आधिकारिक रिपोर्टमा बताइएको छ। माइकल ज्याक्सनको मृत्युपछि गरिएको जांचमा उनको शरीरमा अत्यधिक मात्रामा सो औषधी पाइएको सो रिपोर्टमा उल्लेख छ। सो जानकारी हालैमात्र सार्वजनिक गरिएको हो।

 
 

भारतीय गृहमन्त्री र नेपालका उर्जा सचिब कोईराला बीच गोप्य भेट

आरके शर्मा
काठमाडौं ८ भदौ । भारतका केन्द्रीय गृहमन्त्री पी चितम्बरम र नेपालको उर्जा मन्त्रालयका सचिब शङ्कर कोइरालाबीच आज विहान गोप्य भेटबार्ता भएको छ। ड्रुक एयरको केबी ४०८ विमानमा उहाँहरुबीच १५ मिनेट गोप्य वार्ता भएको हो। भुटानबाट नेपाल हुँदै भारत फर्किन लागेका भारतीय गृहमन्त्री चितम्बरलाई भेट्न उर्जा

 
 

सर्वोच्चको आदेश पुर्वाग्रहिः मधेसवादी दल

गोविन्द कोइराला
काठमाण्डौं, ८ भदौ। मधेसवादी दल लगायतका नेताहरुले सर्वोच्च अदालतले उपराष्ट्रपति परमानन्द झालाई हिजो दिएको सात दिने आदेश पुर्वाग्रहि भएको बताएका छन्। आज राजधानीको जनसंचार अभियानमा आयोजित साक्षात्कार कार्यक्रममा बाल्ने नेताहरुले खस भाषालाई जबरजस्ती लाद्ने परम्पराको निन्तरता

 
 

माओवादी नेतृत्वमा सरकार बनाउन आजैबाट छलफल: माओवादीका अध्यक्ष प्रचण्ड

क्लिक्स् नेपाल समाचारदाता
नेपालगंज  ८ भदौ। एकिकृत ने क पा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आफ्नो पार्टीको नेतृत्वमा नया सरकारको गठनका लागी पहल र प्रयास भइरहेको वताउनु भएको छ। क्रान्तिकारी पत्रकार संघ वाकेले आज विहान नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष प्रचण्डले काग्रेस र एमाले

 
 

माओवादी बाहेक अरुको सेना छैनः गृहमन्त्री रावल

सुवास उपाध्यया
विराटनगर ८ भदौ । गृहमन्त्रि भीम रावलले देशमा नेपाली सेना र माओवादी मातहतमा बाहेक अरुको सेना नभएकोले अन्य दल वा समुहले सेना बनाएर सार्वजनिक गर्दै हिाडे तिनीहरुमाथि कारवाही गर्दै प्रतिवन्ध लगाईने चेतवनी दिनुभएको छ। एमाले मोरङले आज विहान बिराटनगरमा आयोजना गरेको पत्रकार

 
 

सवारी दुर्घटनामा दुईको मृत्यु

क्लिक्स् नेपाल समाचारदाता
मकवानपुर, ८ भदौं। पूर्वपश्चिम राजमार्ग अन्तरगत मकवानपुरको बसामाडी–५ लेवटमा आज विहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन् । दुर्घटनामा परी ना ३ ख १२ ८३ नम्बरको बसका चालक चितवन पदमपुरका दिपेन्द्र अधिकारी र ना३ख ४८६४ नम्बरको बसका चालक

 
 

थरुहटमा जान नपाइने रे

क्लिक्स् नेपाल समाचारदाता
तुल्सीपुर, ८ भदौ।थरुहटले दाङ्गको देउखुरीमा गर्न थालेको पत्रकार सम्मेलनमा जानथालेका पत्रकारहरुलाई प्रहरीले महेन्द्र राजमार्गको वनगाउमै रोकेको छ। प्रशासनले त्यस स्थानमा ठुलो सख्यामा प्रहरीहरु परिचालन गरीएको छ। आगामी नीतिका वारेमा छलफलवाट तयार गरेको घोषणा पत्र थरुहटले पत्रकार सम्मेलन गरेर आज

 
 

राष्ट्रिय मुद्दामा सहमति कायम गरौं: अध्यक्ष नेम्वाङ

गोविन्द कोइराला
काठमाडौं २९ साउन । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय मुद्दामा सहमति कायम गर्न राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ। उहाले निर्धारीत समयमा संविधान निर्माण गर्न दलहरुबीचको तिक्तता तत्काल अन्त्य हुनुपर्नेमा जोड दिनुभयो।


 
 
 
More Headlines..
संविधानसभाको म्याद थप्ने बारे मन्त्रिपरिषदमा मतभेद
बैंककमा हिंसा चर्कंदो, कैयौं हताहत
एएफसी प्रेसिडेन्ट्स कपमा एनआरटीको हार
सहमतिको सरकार नबनेसम्म संविधानसभाको म्याद थपको कुनै अर्थ नभएको दस दलको निष्कर्ष
बसको ठक्करबाट एकको मृत्यु १५ घाइते
बालुबामा पुरिएर पाचजनाको मृत्यु
प्रधानमन्त्री र राष्ट्रपतिको छलफल
बजेट पारित गराउने उपाएबारे काङ्ग्रेस र एमालेबीच छलफल
झापाका पसल आज बाट अनिश्चितकालका लागि बन्द
माओवादी शैली प्रति कांग्रेस नेताहरु आक्रमक
 
Clicks POLL
वर्तमान सरकारको नेतृत्व कुन राजनैतिक दलले गर्नु पर्छ?
नेकपा माओवादी
नेकपा एमाले
नेपाली काग्रेस
अन्य साना दलहरुले