Clicks Nepal.  
 
  संविधानसभाको म्याद थप्ने बारे मन्त्रिपरिषदमा मतभेद   बैंककमा हिंसा चर्कंदो, कैयौं हताहत   एएफसी प्रेसिडेन्ट्स कपमा एनआरटीको हार   सहमतिको सरकार नबनेसम्म संविधानसभाको म्याद थपको कुनै अर्थ नभएको दस दलको निष्कर्ष   बसको ठक्करबाट एकको मृत्यु १५ घाइते   बालुबामा पुरिएर पाचजनाको मृत्यु   प्रधानमन्त्री र राष्ट्रपतिको छलफल   बजेट पारित गराउने उपाएबारे काङ्ग्रेस र एमालेबीच छलफल   झापाका पसल आज बाट अनिश्चितकालका लागि बन्द   माओवादी शैली प्रति कांग्रेस नेताहरु आक्रमक  



प्रयोग भइरहेको भन्दै नागरिकहरुलाई टाढा रहन भनिएको छ। त्यो ठाउँ प्रदर्शनकारीहरुले अड्डा जमाएर बसेको ठाउँबाट एक किलोमिटर उत्तरमा पर्छ। सेनाले त्याहाँको सडक आफ्नो नियन्त्रणमा लिन कोशिश गरिरहेको छ।

सेना अगाडि बढ्दै जाँदा प्रदर्शनकारीहरुले आफ्नो पछाडि छेकवार खडा गर्ने गरेका छन्।


सेनाले प्रदर्शनकारी, पत्रकार र स्थानीय बासिन्दा सबैलाई टाढा रहन चेतावनी दिइरहेका छन।


प्रदर्शनकारीहरुले अड्डा जमाएर बसेको ठाउँमा महिला र पुरुष, साना र ठूला मानिसहरु गुन्द्रीमा सुत्दै, खाना पकाउँदै र बनाइएको मंचबाट गरिएका भाषण सुन्दै गरेको देखिन्छ।


अहिले उग्रवादी नेताहरुको हात माथि परेको देखिएको छ।


उनीहरुले सेनाले घेराबन्दी गर्न जारी राखे अरु रक्तपात हुने चेतावनी दिइरहेका छन्।


सरकारले आत्मरक्षाका लागि मात्र गोली चलाइएको र स्थिति चाँडै नियन्त्रणमा ल्याइने जनाएको छ।


बिग्रंदो सुरक्षा स्थितिका बीच अमेरिकाले आफ्ना नागरिकलाई बैंककको भ्रमण पर सार्न सूचित गरेको छ।


उसले आफ्नो दुतावासका कर्मचारीलाई आवश्यक भयो भने तीनका परिवारलाई शहरबाट अन्तै सुरक्षित स्थलतिर लगिने बताएको छ।


आह्वान


राष्ट्रसंघका महासचिव बानकी मुनले सरकार र विपक्षी दुवैलाई हिंसाबाट टाढा रही वार्तामा फर्किन आह्वान गरेका छन्।


प्रदर्शनकारीहरु दुई महिनाभन्दा बढीसमय देखि बैंककका केही भागहरुमा नियन्त्रण जमाएर बसेका छन्।


उनीहरुले सरकारले राजीनामा नदिएसम्म त्यहीं अड्डा जमाएर बसिरहन आफूहरू दृढ भएको जनाएका छन्।


 

READERS COMMENT


Your name  :

Your email :   (optional)

Comment   :


More Headlines..
संविधानसभाको म्याद थप्ने बारे मन्त्रिपरिषदमा मतभेद
बैंककमा हिंसा चर्कंदो, कैयौं हताहत
एएफसी प्रेसिडेन्ट्स कपमा एनआरटीको हार
सहमतिको सरकार नबनेसम्म संविधानसभाको म्याद थपको कुनै अर्थ नभएको दस दलको निष्कर्ष
बसको ठक्करबाट एकको मृत्यु १५ घाइते
बालुबामा पुरिएर पाचजनाको मृत्यु
प्रधानमन्त्री र राष्ट्रपतिको छलफल
बजेट पारित गराउने उपाएबारे काङ्ग्रेस र एमालेबीच छलफल
झापाका पसल आज बाट अनिश्चितकालका लागि बन्द
माओवादी शैली प्रति कांग्रेस नेताहरु आक्रमक
 
Political News Around The World Brief News Miscellenous English News Economic News Crime Education college Sports news Breaking Video News assembly Love & Life Main News Entertainment

News Archive |  Photo Archive |  Submit a news

 

बैंककमा हिंसा चर्कंदो, कैयौं हताहत

 

क्लिक्स् नेपाल समाचारदाता

काठमाडौ, १ जेठ-थाइ सरकार विरोधी प्रदर्शनकारीहरूसरकार विरोधी प्रदर्शनकारीहरुको नियन्त्रणमा रहेको क्षेत्र आफ्नो नियन्त्रणमा ल्याउन सेनाले गरेको कारवाहीपछि हिंसा चर्केको हो। बिहीबारदेखि शुरु भएको हिंसामा कम्तीमा १६ जनाको ज्यान गइसकेको छ भने डेढसय भन्दा बढी घाइते भएका छन्। अधिकारीहरुले एउटा ठाउँमा राखेका चेतावनी सन्देशमा गोलीको

 
 

 
Clicks POLL
वर्तमान सरकारको नेतृत्व कुन राजनैतिक दलले गर्नु पर्छ?
नेकपा माओवादी
नेकपा एमाले
नेपाली काग्रेस
अन्य साना दलहरुले