Clicks Nepal.  
 
  संविधानसभाको म्याद थप्ने बारे मन्त्रिपरिषदमा मतभेद   बैंककमा हिंसा चर्कंदो, कैयौं हताहत   एएफसी प्रेसिडेन्ट्स कपमा एनआरटीको हार   सहमतिको सरकार नबनेसम्म संविधानसभाको म्याद थपको कुनै अर्थ नभएको दस दलको निष्कर्ष   बसको ठक्करबाट एकको मृत्यु १५ घाइते   बालुबामा पुरिएर पाचजनाको मृत्यु   प्रधानमन्त्री र राष्ट्रपतिको छलफल   बजेट पारित गराउने उपाएबारे काङ्ग्रेस र एमालेबीच छलफल   झापाका पसल आज बाट अनिश्चितकालका लागि बन्द   माओवादी शैली प्रति कांग्रेस नेताहरु आक्रमक  

News Archive |  Photo Archive |  Submit a news

 

बसको ठक्करबाट एकको मृत्यु १५ घाइते

 

क्लिक्स् नेपाल समाचारदाता

लहान, १ जेठ  पूर्व-पश्चिम राजमार्गको सप्तरी शम्भुनाथमा यात्रु बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ। ठक्करपछि बस पल्टिँदा १५ जना यात्रु घाइते भएका छन्। मृत्यु हुने १० वर्षीय बालक कौशल चौधरी छन्। राजबिराबाट काठमाण्डौ तर्फ जाँदै गरेको ना ३ ख ५२८२ नम्बरको बसले

 

शम्भुनाथमा मेला भरेर फर्किंदै गरेका बालक चौधरीलाई शनिवार साँझ ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय राजबिराजले जनाएको छ। तीब्र गतिमा रहेको सो बसले बालकलाई बचाउन खोजे पनि गतीका कारण अजियन्त्रीत भई बसले बालकलाई ठाक्दै पल्टेको जिल्ला ट्राफिक कार्यालय शम्भुनाथले जनाएको छ।बस पल्टेर घाईते मध्ये दुईजनालाई थप उपचारका लागि धरान लगिएको छ भने बाकिको सगरमाथा अञ्चल अस्पताल राजबिराज र लहान नर्सिगंँ होममा उपचार भैरहेको प्रहरीले बताएको छ।


 

READERS COMMENT


Your name  :

Your email :   (optional)

Comment   :


More Headlines..
संविधानसभाको म्याद थप्ने बारे मन्त्रिपरिषदमा मतभेद
बैंककमा हिंसा चर्कंदो, कैयौं हताहत
एएफसी प्रेसिडेन्ट्स कपमा एनआरटीको हार
सहमतिको सरकार नबनेसम्म संविधानसभाको म्याद थपको कुनै अर्थ नभएको दस दलको निष्कर्ष
बसको ठक्करबाट एकको मृत्यु १५ घाइते
बालुबामा पुरिएर पाचजनाको मृत्यु
प्रधानमन्त्री र राष्ट्रपतिको छलफल
बजेट पारित गराउने उपाएबारे काङ्ग्रेस र एमालेबीच छलफल
झापाका पसल आज बाट अनिश्चितकालका लागि बन्द
माओवादी शैली प्रति कांग्रेस नेताहरु आक्रमक
 
Clicks POLL
वर्तमान सरकारको नेतृत्व कुन राजनैतिक दलले गर्नु पर्छ?
नेकपा माओवादी
नेकपा एमाले
नेपाली काग्रेस
अन्य साना दलहरुले