Clicks Nepal.  
 
  संविधानसभाको म्याद थप्ने बारे मन्त्रिपरिषदमा मतभेद   बैंककमा हिंसा चर्कंदो, कैयौं हताहत   एएफसी प्रेसिडेन्ट्स कपमा एनआरटीको हार   सहमतिको सरकार नबनेसम्म संविधानसभाको म्याद थपको कुनै अर्थ नभएको दस दलको निष्कर्ष   बसको ठक्करबाट एकको मृत्यु १५ घाइते   बालुबामा पुरिएर पाचजनाको मृत्यु   प्रधानमन्त्री र राष्ट्रपतिको छलफल   बजेट पारित गराउने उपाएबारे काङ्ग्रेस र एमालेबीच छलफल   झापाका पसल आज बाट अनिश्चितकालका लागि बन्द   माओवादी शैली प्रति कांग्रेस नेताहरु आक्रमक  

News Archive |  Photo Archive |  Submit a news

 

नया संविधान महत्वपुर्णस् उपाध्यक्ष श्रेष्ठ

 
क्लिक्स् नेपाल समाचारदता
दिक्तेल, २७ भाद्र। एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले नागरिक सर्वोच्चता स्थापनासंगै नया संविधान निर्माण पनि महत्वपुर्ण भएकाले दलहरुसंगको संवादलाई माअोबादीले नछोडेको बताउनुभएको छ। नया संविधान निर्माण मार्फत जनताका आकांक्षा पुरा गर्नुपर्ने भएकोले यसबारे कांग्रेस र
 
 एमालेसंग गभीर छलफल भइरहेको प्रकाशको भनाइ छ। आज विहान खोटाङका वुद्धिजीवीहरुसंगको भेटमा माओवादी उपाध्यक्ष प्रकाशले १२ वुदे सहमतिले राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना गरेको स्मरण गर्दै अब नया स्तरको सहमती हुनुपर्ने बताउनुभयो। राष्ट्रलाई असफल राष्ट्र हुनबाट बचाउन माओबादीले आन्दोलन थालेको उहाले स्पष्ट पार्नुभयो।

 

READERS COMMENT


Your name  :

Your email :   (optional)

Comment   :


More Headlines..
संविधानसभाको म्याद थप्ने बारे मन्त्रिपरिषदमा मतभेद
बैंककमा हिंसा चर्कंदो, कैयौं हताहत
एएफसी प्रेसिडेन्ट्स कपमा एनआरटीको हार
सहमतिको सरकार नबनेसम्म संविधानसभाको म्याद थपको कुनै अर्थ नभएको दस दलको निष्कर्ष
बसको ठक्करबाट एकको मृत्यु १५ घाइते
बालुबामा पुरिएर पाचजनाको मृत्यु
प्रधानमन्त्री र राष्ट्रपतिको छलफल
बजेट पारित गराउने उपाएबारे काङ्ग्रेस र एमालेबीच छलफल
झापाका पसल आज बाट अनिश्चितकालका लागि बन्द
माओवादी शैली प्रति कांग्रेस नेताहरु आक्रमक
 
Clicks POLL
वर्तमान सरकारको नेतृत्व कुन राजनैतिक दलले गर्नु पर्छ?
नेकपा माओवादी
नेकपा एमाले
नेपाली काग्रेस
अन्य साना दलहरुले