Clicks Nepal.  
 
  संविधानसभाको म्याद थप्ने बारे मन्त्रिपरिषदमा मतभेद   बैंककमा हिंसा चर्कंदो, कैयौं हताहत   एएफसी प्रेसिडेन्ट्स कपमा एनआरटीको हार   सहमतिको सरकार नबनेसम्म संविधानसभाको म्याद थपको कुनै अर्थ नभएको दस दलको निष्कर्ष   बसको ठक्करबाट एकको मृत्यु १५ घाइते   बालुबामा पुरिएर पाचजनाको मृत्यु   प्रधानमन्त्री र राष्ट्रपतिको छलफल   बजेट पारित गराउने उपाएबारे काङ्ग्रेस र एमालेबीच छलफल   झापाका पसल आज बाट अनिश्चितकालका लागि बन्द   माओवादी शैली प्रति कांग्रेस नेताहरु आक्रमक  

News Archive |  Photo Archive |  Submit a news

 

अमेरीककाको अवस्था पनि सोभियत सघको जस्तै हुन सक्छ

 
क्लिक्स् नेपाल समाचारदाता
वासिङटन डिसि २७ भाद्र । अमेरीकाका एक जना वरिष्ठ अधिकारीले अमेरीका र नेटोले सोभियत सघले जस्तै अफगानिस्तानमा हार व्यहोर्न सक्ने चेतावनी दिएका छन्। अमेरीकी विदेश नीतिसग सम्वन्धित वरिष्ठ अधिकारी जविङनिएफ व्रासिन्सकीले सोभियत सघले ३० वर्ष अघि व्यहोरेको पराजय अमेरीकाले व्यहोर्न सक्ने चेतावनी
 
दिएका हुन्। स्वीजरल्याण्डको जेनेभामा पत्रकारहरुसग कुरा गर्दे उनले अफ्गानिस्तान नीतिमा परिवर्तन आउन आवस्यक भएको पनि वताए। व्रासिन्सकी अमेरीकाका भुतपुर्व राष्ट्रपति जिमी कार्टरको शासनकालमा राष्ट्रिय सुरक्षा सल्लाहकारको रुपमा थिए। अफ्गानिस्तानमा सन् २००१ यता अमेरकी नेतृत्वको दर्जनौ देशहरु सम्मिलित नेटोले आक्रमणहरु गर्दे आएको छ , जसमा हजारौ सर्वसाधारण नागरीकहरुको पनि ज्यान गईसकेको छ।

 

READERS COMMENT


Your name  :

Your email :   (optional)

Comment   :


More Headlines..
संविधानसभाको म्याद थप्ने बारे मन्त्रिपरिषदमा मतभेद
बैंककमा हिंसा चर्कंदो, कैयौं हताहत
एएफसी प्रेसिडेन्ट्स कपमा एनआरटीको हार
सहमतिको सरकार नबनेसम्म संविधानसभाको म्याद थपको कुनै अर्थ नभएको दस दलको निष्कर्ष
बसको ठक्करबाट एकको मृत्यु १५ घाइते
बालुबामा पुरिएर पाचजनाको मृत्यु
प्रधानमन्त्री र राष्ट्रपतिको छलफल
बजेट पारित गराउने उपाएबारे काङ्ग्रेस र एमालेबीच छलफल
झापाका पसल आज बाट अनिश्चितकालका लागि बन्द
माओवादी शैली प्रति कांग्रेस नेताहरु आक्रमक
 
Clicks POLL
वर्तमान सरकारको नेतृत्व कुन राजनैतिक दलले गर्नु पर्छ?
नेकपा माओवादी
नेकपा एमाले
नेपाली काग्रेस
अन्य साना दलहरुले