Clicks Nepal.  
 
  संविधानसभाको म्याद थप्ने बारे मन्त्रिपरिषदमा मतभेद   बैंककमा हिंसा चर्कंदो, कैयौं हताहत   एएफसी प्रेसिडेन्ट्स कपमा एनआरटीको हार   सहमतिको सरकार नबनेसम्म संविधानसभाको म्याद थपको कुनै अर्थ नभएको दस दलको निष्कर्ष   बसको ठक्करबाट एकको मृत्यु १५ घाइते   बालुबामा पुरिएर पाचजनाको मृत्यु   प्रधानमन्त्री र राष्ट्रपतिको छलफल   बजेट पारित गराउने उपाएबारे काङ्ग्रेस र एमालेबीच छलफल   झापाका पसल आज बाट अनिश्चितकालका लागि बन्द   माओवादी शैली प्रति कांग्रेस नेताहरु आक्रमक  

News Archive |  Photo Archive |  Submit a news

 

राजिनामा दिन्न युनिस खान

 

क्लिक्स् नेपाल समाचारदाता
चितवन, २९ साउन । पाकिस्तानी क्रिकेट टोलीका कप्तान युनिस खानले आफुले कप्तान पदबाट राजिनामा नदिने बताएका छन्। श्रीलंका बिरुद्धको २ टेस्ट र ५ एकदिबसीय क्रिकेट श्रृखलामा पाकिस्तान पराजित भएपछि पाकिस्तानी संचारमाध्यम र पुर्ब पाकिस्तानी खेलाडीहरुले युनिस

 

खानलाई राजीनामा दिन दबाव दिएपछि युनिसको यस्तो भनाई सार्बजनिक भएको हो। उनीहरुले पराजयको जिम्मेवारी लिन र बोर्डमा ब्यापक परीबर्तन गर्न पनि माग गरेका छन्। कप्तान युनिसले हारको जिम्मेवारी लिन तयार रहेको, तर केही म्याच हार्दैमा राजिनामा दिने र सबैसाग क्षमा नमाग्ने अडान लिएका छन्।


 

READERS COMMENT


Your name  :

Your email :   (optional)

Comment   :


More Headlines..
संविधानसभाको म्याद थप्ने बारे मन्त्रिपरिषदमा मतभेद
बैंककमा हिंसा चर्कंदो, कैयौं हताहत
एएफसी प्रेसिडेन्ट्स कपमा एनआरटीको हार
सहमतिको सरकार नबनेसम्म संविधानसभाको म्याद थपको कुनै अर्थ नभएको दस दलको निष्कर्ष
बसको ठक्करबाट एकको मृत्यु १५ घाइते
बालुबामा पुरिएर पाचजनाको मृत्यु
प्रधानमन्त्री र राष्ट्रपतिको छलफल
बजेट पारित गराउने उपाएबारे काङ्ग्रेस र एमालेबीच छलफल
झापाका पसल आज बाट अनिश्चितकालका लागि बन्द
माओवादी शैली प्रति कांग्रेस नेताहरु आक्रमक
 
Clicks POLL
वर्तमान सरकारको नेतृत्व कुन राजनैतिक दलले गर्नु पर्छ?
नेकपा माओवादी
नेकपा एमाले
नेपाली काग्रेस
अन्य साना दलहरुले