मत्यु हुनेमा २३ सेना र २० विद्रोहि क्लिक्स् नेपाल समाचारदाता
सरकारी सेनाका मेजर जनरल वेन्जमीन डोलोरफिनोका अनुसार बासिलन टापुमा अब्बु सैयफको नेतृत्वमा रहेको विद्रोहीहरुको अखडामा ४ सयको संख्यामा रहेको सरकारी सेनाहरुले आक्रमण गरेको थियो। आक्रमणमा परी अब्बु सैयफका दुई जना उच्चस्तरको नेताहरुको पनि मृत्य भएको हुन सक्ने
आशंकामा खोजी कार्य भइरहेको अधिकारीहरुले जनाएका छ। अप्रिल महिनामा मात्र छोडिएका खायर मुन्दुस र फुरुजि इन्दामा नाम रहेका ती नेताहरु पनि आक्रमणमा मारिएको हुन सक्ने कुरा अन्तराष्टिय सञ्चार संस्थाले बताएको छ।