Clicks Nepal.  
 
  संविधानसभाको म्याद थप्ने बारे मन्त्रिपरिषदमा मतभेद   बैंककमा हिंसा चर्कंदो, कैयौं हताहत   एएफसी प्रेसिडेन्ट्स कपमा एनआरटीको हार   सहमतिको सरकार नबनेसम्म संविधानसभाको म्याद थपको कुनै अर्थ नभएको दस दलको निष्कर्ष   बसको ठक्करबाट एकको मृत्यु १५ घाइते   बालुबामा पुरिएर पाचजनाको मृत्यु   प्रधानमन्त्री र राष्ट्रपतिको छलफल   बजेट पारित गराउने उपाएबारे काङ्ग्रेस र एमालेबीच छलफल   झापाका पसल आज बाट अनिश्चितकालका लागि बन्द   माओवादी शैली प्रति कांग्रेस नेताहरु आक्रमक  

News Archive |  Photo Archive |  Submit a news

 

कोष्टारीकाका राष्ट्रपति स्वाइनफ्लुबाट संक्रमित

 
काठमाडौं, २८ साउन । विश्वभर महामारीको रुपमा फैलिएको प्राणघातक स्वाइन फ्लु रोगबाट कोष्टारीका का राष्ट्रपति समेत संक्रमित हुनुभएको छ। ६९ वर्षीय राष्ट्रपति ओस्कार एरियाजले स्वाइन फ्लुबाट आफू संक्रमित भएको बताउनुभएको हो। ओस्कार बिजेतासमेत रहनुभएका उहालाई चिकित्सकको सल्लाहमा खोप
 
दिन थालिएको छ। यसैबीच भारतमा पछिल्लो पटक स्वाइन फ्लुबाट थप दुई जनाको मृत्यु भएको छ। भारतको पुणेंमा एमविए अध्ययनरत युवतिको र नासिकमा एक पुरुषको मृत्यु भएको हो। भारतमा स्वाइनफ्लुबाट मर्नेहरुको संख्या बढ्दै गएपछि सबै स्कुल तथा कलेज एक हप्ताको लागि बन्द गरिएको छ भने सिनेमा हल तीन दिनको लागि बन्द गरिएको छ। भारतमा मात्र स्वाइनफ्लुबाट संक्रमतिको संख्या एक हजार पुगेको भारतीय संचार माध्यमले जनाएका छन्।  स्वाइन फ्लुबाट एक हजार एक सय जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

 

 

READERS COMMENT


Your name  :

Your email :   (optional)

Comment   :


More Headlines..
संविधानसभाको म्याद थप्ने बारे मन्त्रिपरिषदमा मतभेद
बैंककमा हिंसा चर्कंदो, कैयौं हताहत
एएफसी प्रेसिडेन्ट्स कपमा एनआरटीको हार
सहमतिको सरकार नबनेसम्म संविधानसभाको म्याद थपको कुनै अर्थ नभएको दस दलको निष्कर्ष
बसको ठक्करबाट एकको मृत्यु १५ घाइते
बालुबामा पुरिएर पाचजनाको मृत्यु
प्रधानमन्त्री र राष्ट्रपतिको छलफल
बजेट पारित गराउने उपाएबारे काङ्ग्रेस र एमालेबीच छलफल
झापाका पसल आज बाट अनिश्चितकालका लागि बन्द
माओवादी शैली प्रति कांग्रेस नेताहरु आक्रमक
 
Clicks POLL
वर्तमान सरकारको नेतृत्व कुन राजनैतिक दलले गर्नु पर्छ?
नेकपा माओवादी
नेकपा एमाले
नेपाली काग्रेस
अन्य साना दलहरुले