Clicks Nepal.  
 
  संविधानसभाको म्याद थप्ने बारे मन्त्रिपरिषदमा मतभेद   बैंककमा हिंसा चर्कंदो, कैयौं हताहत   एएफसी प्रेसिडेन्ट्स कपमा एनआरटीको हार   सहमतिको सरकार नबनेसम्म संविधानसभाको म्याद थपको कुनै अर्थ नभएको दस दलको निष्कर्ष   बसको ठक्करबाट एकको मृत्यु १५ घाइते   बालुबामा पुरिएर पाचजनाको मृत्यु   प्रधानमन्त्री र राष्ट्रपतिको छलफल   बजेट पारित गराउने उपाएबारे काङ्ग्रेस र एमालेबीच छलफल   झापाका पसल आज बाट अनिश्चितकालका लागि बन्द   माओवादी शैली प्रति कांग्रेस नेताहरु आक्रमक  

News Archive |  Photo Archive |  Submit a news

 

दोस्रो अन्तर्राष्ट्रिय सेभेन "ए" साइड फुटबल जारी

  क्लिक्स् नेपाल समाचार दाता
काठमाण्डौं, वैशाख। हङकङको टिम राजधानीमा जारी दोस्रो अन्तर्राष्ट्रिय सेभेन  "ए" साइड फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ।त्रिपुरेश्वरस्थित दशरथ रगशालामा आज सम्पन्न पहिलो खेलमा हङकङले टिरनीटिलाई २–१ गोलले पराजित
 

गर्दै अन्तिम आठमा स्थान बनाएको हो। अन्तिम टोलिका रुपमा  सेमिफाइनल प्रवेशका लागि अहिले भारतको वेस्ट बंगाल र  फ्रेन्डस क्लबबिच खेल भईरहेको छ। पहिलो हाफ चलि रहदा वेस्ट बंगालले १ शुन्यले अग्रता लिएको छ।


 

READERS COMMENT


Your name  :

Your email :   (optional)

Comment   :


More Headlines..
संविधानसभाको म्याद थप्ने बारे मन्त्रिपरिषदमा मतभेद
बैंककमा हिंसा चर्कंदो, कैयौं हताहत
एएफसी प्रेसिडेन्ट्स कपमा एनआरटीको हार
सहमतिको सरकार नबनेसम्म संविधानसभाको म्याद थपको कुनै अर्थ नभएको दस दलको निष्कर्ष
बसको ठक्करबाट एकको मृत्यु १५ घाइते
बालुबामा पुरिएर पाचजनाको मृत्यु
प्रधानमन्त्री र राष्ट्रपतिको छलफल
बजेट पारित गराउने उपाएबारे काङ्ग्रेस र एमालेबीच छलफल
झापाका पसल आज बाट अनिश्चितकालका लागि बन्द
माओवादी शैली प्रति कांग्रेस नेताहरु आक्रमक
 
Clicks POLL
वर्तमान सरकारको नेतृत्व कुन राजनैतिक दलले गर्नु पर्छ?
नेकपा माओवादी
नेकपा एमाले
नेपाली काग्रेस
अन्य साना दलहरुले