Clicks Nepal.  
 
  संविधानसभाको म्याद थप्ने बारे मन्त्रिपरिषदमा मतभेद   बैंककमा हिंसा चर्कंदो, कैयौं हताहत   एएफसी प्रेसिडेन्ट्स कपमा एनआरटीको हार   सहमतिको सरकार नबनेसम्म संविधानसभाको म्याद थपको कुनै अर्थ नभएको दस दलको निष्कर्ष   बसको ठक्करबाट एकको मृत्यु १५ घाइते   बालुबामा पुरिएर पाचजनाको मृत्यु   प्रधानमन्त्री र राष्ट्रपतिको छलफल   बजेट पारित गराउने उपाएबारे काङ्ग्रेस र एमालेबीच छलफल   झापाका पसल आज बाट अनिश्चितकालका लागि बन्द   माओवादी शैली प्रति कांग्रेस नेताहरु आक्रमक  

News Archive |  Photo Archive |  Submit a news

 

चाँदनी चोक टु चाइनालाई नेपालमा प्रदर्शन गर्नबाट रोक

 
क्लिक्स् नेपाल सम्वाददाता
काठमाण्डौं, ९ माघ । गौतम बुद्ध भारतमा जन्मेको सन्देश दिएको भन्दै सञ्चार मन्त्रालयले हिन्दी चलचित्र चाँदनी चोक टु चाइनालाई नेपालमा प्रदर्शन गर्नबाट रोक लगाएको छ । सवै जिल्ला प्रशासन कार्यालयमा निर्देशन दिएपनि चलचित्रबाट सो सम्वाद पूर्ण रुपमा हटाउन नेपाल सरकारले पहल गर्नुपर्ने भन्दै ठाउँ ठाउँमा
 
विरोध प्रदर्शन भने भइरहेको छ । भारतीय चलचित्र 'चाँदनी चोक टु चाइना' प्रदर्शनमा प्रतिबन्ध लगाउन माग गर्दै विद्यार्थीहरुले आज विरोध जारी राखेका छन् । चलचित्रले गौतम बुद्ध भारतमा जन्मिएको भ्रम फैलाउन खोजेको विरोधमा आज काठमाडौं इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले प्रदर्शन गरे । उनीहरुले टायर बालेर कलंकी–कालिमाटी सडकखण्ड एकघण्टा अवरुद्ध गरे भने युवाहरुले लैनचौरमा मौन धर्नाको कार्यक्रमको समेत आयोजना गरेका छन् ।

 

READERS COMMENT


Your name  :

Your email :   (optional)

Comment   :


More Headlines..
संविधानसभाको म्याद थप्ने बारे मन्त्रिपरिषदमा मतभेद
बैंककमा हिंसा चर्कंदो, कैयौं हताहत
एएफसी प्रेसिडेन्ट्स कपमा एनआरटीको हार
सहमतिको सरकार नबनेसम्म संविधानसभाको म्याद थपको कुनै अर्थ नभएको दस दलको निष्कर्ष
बसको ठक्करबाट एकको मृत्यु १५ घाइते
बालुबामा पुरिएर पाचजनाको मृत्यु
प्रधानमन्त्री र राष्ट्रपतिको छलफल
बजेट पारित गराउने उपाएबारे काङ्ग्रेस र एमालेबीच छलफल
झापाका पसल आज बाट अनिश्चितकालका लागि बन्द
माओवादी शैली प्रति कांग्रेस नेताहरु आक्रमक
 
Clicks POLL
वर्तमान सरकारको नेतृत्व कुन राजनैतिक दलले गर्नु पर्छ?
नेकपा माओवादी
नेकपा एमाले
नेपाली काग्रेस
अन्य साना दलहरुले