Clicks Nepal.  
 
  संविधानसभाको म्याद थप्ने बारे मन्त्रिपरिषदमा मतभेद   बैंककमा हिंसा चर्कंदो, कैयौं हताहत   एएफसी प्रेसिडेन्ट्स कपमा एनआरटीको हार   सहमतिको सरकार नबनेसम्म संविधानसभाको म्याद थपको कुनै अर्थ नभएको दस दलको निष्कर्ष   बसको ठक्करबाट एकको मृत्यु १५ घाइते   बालुबामा पुरिएर पाचजनाको मृत्यु   प्रधानमन्त्री र राष्ट्रपतिको छलफल   बजेट पारित गराउने उपाएबारे काङ्ग्रेस र एमालेबीच छलफल   झापाका पसल आज बाट अनिश्चितकालका लागि बन्द   माओवादी शैली प्रति कांग्रेस नेताहरु आक्रमक  

News Archive |  Photo Archive |  Submit a news

 

रियल काठमाडौं तेस्रो म्याराथनको उपाधी बस्नेत र कोजुलाई

निरु श्रेष्ठ
काठमाण्डौं, २७ भाद्र। रियल तेस्रो काठमाडौं म्याराथनको उपाधी नेपाली सेनाका अर्जुनकुमार बस्नेतले जितेका छन्। उनले निर्धारित दुरी २ घण्टा २५ मिनेट ३६ सकेण्डमा पूरा गर्दै उपाधी जितेका हुन्। प्रतियोगितामा २ घण्टा २८ मिनेट ३८ सेकेन्डमा निर्धारीत दूरी पूरा गरेका नेपाली सेनाकै राजेन्द्र भण्डारी दोस्रो भएका छन। नेपाली
....
 
 

राजिनामा दिन्न युनिस खान

क्लिक्स् नेपाल समाचारदाता
चितवन, २९ साउन । पाकिस्तानी क्रिकेट टोलीका कप्तान युनिस खानले आफुले कप्तान पदबाट राजिनामा नदिने बताएका छन्। श्रीलंका बिरुद्धको २ टेस्ट र ५ एकदिबसीय क्रिकेट श्रृखलामा पाकिस्तान पराजित भएपछि पाकिस्तानी संचारमाध्यम र पुर्ब पाकिस्तानी खेलाडीहरुले युनिस

....
 
 

मिडिया कप क्रिकेट प्रतियोगिताको उपाधी प्रेस युनियन दाङलाई

क्लिक्स् नेपाल समाचारदाता
दाङ,१२ वैशाख । लोकतन्त्र दिवसको अवसरमा प्रेस चौतारी दाङले आयोजना गरेको मिडिया कप क्रिकेट प्रतियोगिताको उपाधी प्रेस युनियन दाङले जितेको छ।शनिबार विहान भएको प्रेस युनियन र प्रेस चौतारी विचको फाईनल खेलमा युनियन ४६ रनको अन्तरले विजयी भएको हो। टस जितेर पहिले व्याटिङमा उत्रिएको प्रेस युनियनले ६ वीकेटको नोक्सानीमा साथ १ सय ४६ रन बनाउन सफल

....
 
 

दोस्रो अन्तर्राष्ट्रिय सेभेन "ए" साइड फुटबल जारी

क्लिक्स् नेपाल समाचार दाता
काठमाण्डौं, वैशाख। हङकङको टिम राजधानीमा जारी दोस्रो अन्तर्राष्ट्रिय सेभेन  "ए" साइड फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ।त्रिपुरेश्वरस्थित दशरथ रगशालामा आज सम्पन्न पहिलो खेलमा हङकङले टिरनीटिलाई २–१ गोलले पराजित
....
 
 

मायेडालाई जुडोको स्वागत

क्लिक्स् नेपाल सम्वाददाता
काठमाण्डौं, २३ माघ । जाईका सिनियर भोलन्टियर जुडो प्रशिक्षक मायेडालाई नेपाल जुडो संघले कार्यक्रम आयोजना गरी औपचारिक रुपमा स्वागत गर्‍यो । उहाँ दुई वर्षका लागि जुडोको प्रशिक्षण दिन नेपाल आउनुभएको हो । उक्त अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव जीवनराम

....
 
 

प्रथम न्यूटन अन्तरविद्यालय भलिबल प्रतियोगितामा न्यू डाइमन्डलाई दोहोरो सफलता

क्लिक्स् नेपाल सम्वाददाता
काठमाण्डौं, २३ माघ । प्रथम न्यूटन अन्तरविद्यालय भलिबल प्रतियोगितामा न्यू डाइमन्डले दोहोरो जित दर्ता गरेको छ । गर्ल्सको पहिलो खेलमा न्यू डाइमन्डले अनलज्योतिलाई २५–६ र २५–१४ तथा अर्कोमा ज्ञानसुधालाई २५–७ र २५–८ को सोझो सेटमा पराजित गर्‍यो । गर्ल्सकै अर्को

....
 
 

भ्याली पब्लिक र कान्तिपुर विजयी

क्लिक्स् नेपाल सम्वाददाता
काठमाण्डौं, २३ माघ । आठौं ज्ञाननिकेतन अन्तरविद्यालय बास्केटबल प्रतियोगिता अन्तर्गत सिनियर गर्ल्सको लिग खेलमा भ्याली पब्लिक र कान्तिपुरले जित हात पारेका छन् । भ्याली पब्लिकलले आयोजक ज्ञाननिकेतनमाथि २१–३ को सहज जित दर्ता गर्‍यो। उसको जितमा समिक्षीन विष्टले ७

....
 
 

लोयल्टी कप फुटबल जारी, लोयल्टी सेमिफाइनलमा

क्लिक्स् नेपाल सम्वाददाता
काठमाण्डौं, २३ माघ । आयोजक लोयल्टी ए ‘लोयल्टी कप– २०६५’ तेश्रो उपत्यकाव्यापी अन्तर विद्यालयस्तरीय जुनियर फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा लोयल्टीले ज्ञानिकेतनलाई ५–० गोल अन्तरले पराजित गर्‍यो । उसको जितमा ‘म्यान अफ द म्याच’

....
 
 

ट्रीनिटीको जित

क्लिक्स् नेपाल सम्वाददाता
काठमाण्डौं, २३ माघ । डनबस्को विका ट्यालेन्सिया अन्तर्गत अन्तर उच्च माध्यमिक विद्यालय छात्र तथा छात्रा बास्केटबल प्रतियोगिताको छात्रतर्फ ट्रीनिटी इन्टरनेसनल कलेज विजयी भएको छ । आङ्निमा लामाको १८ अंक मद्दतले ट्रीनिटीले नेसनल क्याम्पसमाथि ६०–५४ को कठिन जित दर्ता

....
 
 

एलाइट कप क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात

क्लिक्स् नेपाल सम्वाददाता
काठमाण्डौं, २२ माघ। १७ वर्षमुनिको एसीसी एलाइट कप क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको पहिलो दिन नेपालले कतारलाई १ सय ४ रनले पराजित गर्‍यो । टस जितेर पहिला ब्याटिङ्ग गरेको नेपालले निर्धारित ४० ओभरमा ८ विकेट गुमाएर २ सय ८ रन

....
 
 

जेनिथ र साउथ प्वाइन्टको जित

क्लिक्स् नेपाल सम्वाददाता
काठमाण्डौं, २२ माघ । आठौं ज्ञाननिकेतन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताअन्तर्गत जुनियर ब्वाइजतर्फ जेनिथ, साउथ प्वाइन्ट, आयोजक ज्ञान निकेतनको बी टिम तथा इनोभेटिभले मंगलबार जित हात पारेका छन् ।  जेनिथले पुप्पसदनमाथि ३३–३२ को कठिन जित दर्ता गर्‍यो । उसको

....
 
 

लोयल्टी कप फुटबल जारी, बौद्ध सेमिफाइनलमा

क्लिक्स् नेपाल सम्वाददाता
काठमाण्डौं, २२ माघ। बौद्ध सेकेन्डरी स्कुल ‘लोयल्टी कप– २०६५’ तेश्रो उपत्यकाव्यापी अन्तरविद्यालयस्तरीय जुनियर फुटबल प्रतियोगिताको मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ । बौद्धले एलआरआईलाई ६–१ ले पाखा लगायो। बौद्धको आधा दर्जन गोलमा आशिष मोक्तानले ४,

....
 
 

ह्वाइट हाउस सफल

क्लिक्स् नेपाल सम्वाददाता
काठमाण्डौं, २२ माघ । डनबस्को विका ट्यालेन्सिया अन्तर्गत अन्तर उच्च माध्यमिक विद्यालय छात्र तथा छात्रा बास्केटबल प्रतियोगिताको छात्रातर्फ हिमालय ह्वाइटहाउस इन्टरनेसनल कलेजले सफलता हात पारको छ । ह्वाइटहाउसले आयोजक डनबस्कोमाथि २९–९ को सहज जित दर्ता गर्‍यो । ह्वाइट

....
 
 

आजबाट राजधानीमा एसीसी यू-१७ क्रिकेट सुरु

क्लिक्स् नेपाल सम्वाददाता
काठमाण्डौं, २२ माघ । आजबाट काठमाडौंमा एसीसी यू-१७ क्रिकेट सुरु भएको छ। आजको खेलमा बहराइनविरुद्ध कुवेतको त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा हुने छ भने नेपालविरुद्ध कतारको पुल्चोक मैदानमा हुने छ। यस्तै सिंगापुरविरुद्ध हङकङको भत्तपुर मैदानमा हुने छ।  नेपालले

....
 
 

तेक्वान्दोका लागि नेवाःबाट खेलाडी छानिए

क्लिक्स् नेपाल सम्वाददाता
काठमाडौं, २१ माघ । 'तेस्रो वृहत् गणतान्त्रिक खेलकुद महोत्सव' अन्तर्गत माघ २७ देखि २९ सम्म उदयपुरको गाईघाटमा हुने राष्ट्रिय तेक्वान्दोका लागि नेवाः राज्य खेलकुद समितिले खेलाडी छनोट गरेको छ । आईतबार छनोट प्रतियोगिताबाट विभिन्न खेलका लागि महिलातर्फ ५ र पुरुषतर्फ ६

....
 
 

स्काइलाई उपाधि

क्लिक्स् नेपाल सम्वाददाता
काठमाण्डौं, २० माघ । नेपाल टेलिकमको पाँचौं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा स्काइले नमस्तेलाई २८ रनले पराजित गरी  उपाधि जितेको छ । उसले टस जितेर पहिले ब्याटिङ गरी विनित शर्माको ४९ रनको मद्दतले आठ विकेट गुमाइ १ सय ३६ रनको

....
 
 

लोयल्टी कप फुटबल जारी, बौद्ध क्वाटरफाइनलमा

क्लिक्स् नेपाल सम्वाददाता
काठमाण्डौं, २० माघ । बौद्ध सेकेन्डरी स्कुल ‘लोयल्टी कप– २०६५’ तेश्रो उपत्यकाव्यापी अन्तरविद्यालय स्तरीय जुनियर फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बौद्धले टोखा भ्यालीलाई १०–२ को फराकिलो गोल अन्तरले हरायो । बौद्धका पासाङ लामाले दोहोरो ह्याट्रीक

....
 
 

एडभान्स अन्तर प्रवविधिक फुटबल प्रतियोगिता सम्पन्न, पुल्चोकलाई उपाधि

क्लिक्स् नेपाल सम्वाददाता
काठमाण्डौं, २० माघ । एडभान्स अन्तर प्राविधिक फुटबल प्रतियोगिताको उपाधि पुल्चोक इन्जिनिएरिङ कलेज एले हात पारेको छ । च्यासल मैदानमा भएको फाइनलमा पुल्चोकले कान्तिपुर इन्जिनिएरिङ कलेजलाई १–० को झीनो गोल अन्तरले हरायो । निर्धारित समयको ५५ औं मिनेटमा

....
 
 

क्लासिक र बर्नहर्टको जित

क्लिक्स् नेपाल सम्वाददाता
काठमाण्डौं, २० माघ । डनबस्को विका ट्यालेन्सियाअन्तर्गत अन्तर उच्च माध्यमिक विद्यालय छात्र तथा छात्रा बास्केटबल प्रतियोगिताको छात्रतर्फ क्लासिक र बर्नहर्टले जित हात पारेका छन् । क्लासिलले न्यू समिटमाथि ४६–३१ को जित दर्ता गर्‍यो । उसको जितमा रन्जित गिरीले १८ अंक

....
 
 

दीपक र महेश फाइनलमा

क्लिक्स् नेपाल सम्वाददाता
काठमाण्डौं, २० माघ । नेपाल युथ बक्सिङ ग्रुपका दीपक महर्जन र एपिएफका महेश केसी  राष्ट्रव्यापी खुला पुरुष तथा महिला बक्सिङ प्रतियोगिता अन्तर्गत पुरुषतर्फ फाइनलमा प्रवेश गरेका छन् । ८१ केजीको सेमिफाइनलमा दीपकले टीकाथलीका म्याक्स बस्नेत तथा महेशले नेपाल आर्मीका रिवलराज

....
 
 
Goal
1 2 3 4 5 6 7 8 9 10 11 12  [Next]  [Last]
More Headlines..
संविधानसभाको म्याद थप्ने बारे मन्त्रिपरिषदमा मतभेद
बैंककमा हिंसा चर्कंदो, कैयौं हताहत
एएफसी प्रेसिडेन्ट्स कपमा एनआरटीको हार
सहमतिको सरकार नबनेसम्म संविधानसभाको म्याद थपको कुनै अर्थ नभएको दस दलको निष्कर्ष
बसको ठक्करबाट एकको मृत्यु १५ घाइते
बालुबामा पुरिएर पाचजनाको मृत्यु
प्रधानमन्त्री र राष्ट्रपतिको छलफल
बजेट पारित गराउने उपाएबारे काङ्ग्रेस र एमालेबीच छलफल
झापाका पसल आज बाट अनिश्चितकालका लागि बन्द
माओवादी शैली प्रति कांग्रेस नेताहरु आक्रमक
 
Clicks POLL
वर्तमान सरकारको नेतृत्व कुन राजनैतिक दलले गर्नु पर्छ?
नेकपा माओवादी
नेकपा एमाले
नेपाली काग्रेस
अन्य साना दलहरुले